Month: २०८३ भाद्र २८, आइतवार

भारतले तत्कालै जोड्न मिल्ने तीन वटा पुल दियो

सर्लाही, २८ भदाै । भोटेकोशी र त्रिशूली नदीमा आएको बाढी तथा पहिरोबाट क्षतिग्रस्त सडक पूर्वाधार पुनः सञ्चालनमा ल्याउन भारतले नेपाललाई तत्कालै जोड्न मिल्ने तीन वटा पुल उपलब्ध गराएको छ ।…

मधेशमा अस्थायी स्वास्थ्यकर्मीलाई कामकाजमा नखटाउन निर्देशन

सर्लाही, २८ भदाै । मधेश प्रदेश सरकारले अस्थायी दरबन्दीमा कार्यरत चिकित्सक, स्वास्थ्यकर्मी तथा कर्मचारीलाई तत्काल अन्यत्र कामकाजमा नखटाउन निर्देशन दिएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले प्रदेशअन्तर्गतका स्वास्थ्य निकायलाई पत्राचार…

आज यी ५ प्रदेशमा भारी वर्षाको सम्भावना

सर्लाही, २८ भदाै । हाल देशभर मनसुनी वायुको प्रभाव रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ। हाल मनसुनको न्यून चापीय रेखा सरदर स्थानको दक्षिणतर्फ रहेको छ । जसको प्रभावले हाल देशभर…

पछिल्लो पाँच दिनमा काठमाण्डौमा २ लाख ३३ हजार सिलिण्डर ग्यास बिक्री

सर्लाही, २८ भदाै । पछिल्लो पाँच दिनमा काठमाण्डौ उपत्यकामा विभिन्न कम्पनीका २ लाख ३३ हजार ६६२ सिलिण्डर ग्यास बिक्री गरिएको छ । पृथ्वी राजमार्गको कृष्णभीर खण्डमा गएको पहिरोको कारण राजमार्ग…

आफ्नै पार्टीका नेता–कार्यकर्ताको विरोधपछि कार्यक्रमस्थलबाट फरार

सर्लाही, २८ भदाै । सिरहाको औरही गाउँपालिकामा आयोजित एक कार्यक्रममा पुगेका संघीय सरकारका शिक्षा मन्त्री तथा सरकारका प्रवक्ता सस्मित पोखरेल आफ्नै पार्टीका स्थानीय नेता–कार्यकर्ताको विरोधपछि बोल्दाबोल्दै कार्यक्रमस्थलमा हुटिंग हुँदा उनलाई…

यस वर्षको तीज शुरु, आज दर खाने दिन

सर्लाही, २८ भदाै । यसवर्षको तीज पर्व आजदेखि शुरु भएको छ । आजको दिन माइतीले चेलीबेटीलाई बोलाएर दर खुवाउने परम्परा छ । दरलाई तीजको व्रतको पूर्वतयारीको रूपमा पनि लिइन्छ ।…

प्रधानमन्त्री शाहले राष्ट्रसङ्घीय महासभालाई असोज ८ गते सम्बोधन गर्ने

सर्लाही, २७ भदाै । प्रधानमन्त्री वालेन्द्र शाहले संयुक्त राष्ट्रसङ्घको ८१औँ महासभालाई आउँदाे असोज ८ गते सम्बोधन गर्नुहुने भएको छ । महासभाको ‘उच्चस्तरीय सामान्य बहस’ असोज ६ देखि १२ गतेसम्म अमेरिकाको…

बाढीका कारण जलविद्युत् आयोजनामा कार्यरत ९०९ जना अझै बेपत्ता

सर्लाही, २७ भदाै । भदौ १० गते आएको बाढीका कारण जलविद्युत् आयोजना कार्यरत कर्मचारी तथा कामदारमध्ये ९०९ जना अझै बेपत्ता छन् । ११ वटा जलविद्युत् आयोजनाबाट कार्यरत रहेकामध्ये ९०९ जना…

सर्लाहीका भोटेकोशीमा बेपत्ता तीन जनाको कुशको शव बनाएर अन्त्येष्टि

सर्लाही, २७ भदाै । भदौ १० गते भोटेकोशी नदीको बिनाशकारी बाढीमा परेर बेपत्ता भएका सर्लाहीको लालबन्दीका तीन जनाको शुक्रबार कुशको शव बनाइ अन्त्येष्टि गरिएको छ । रसुवा जिल्लास्थित तीर्थस्थल गोसाइकुण्ड…

सुरुङमा फसेकाहरुको सकुशल उद्धार हुने आशामा खोजी काम चल्दै

सर्लाही, २७ भदाै । यही भदौ १० गते रसुवाको भोटेकोशी नदीमा आएको बाढीले क्षतिग्रस्त बनेका रसुवा र नुवाकोटका जलविद्युत् आयोजनाका सुरुङमा फसेकाहरुको सकुशल उद्धारको आशामा खोज तथा उद्धारको काम भैरहेको…