Month: २०८३ भाद्र २९, सोमवार

ब्रिक्स सम्मेलनले दिएका ७ सन्देश

काठमाण्डाै, २९ भदाै । चीन, रुस, भारतसहित ब्रिक्स सदस्य राष्ट्रका नेताहरूले आइतबार भारतको राजधानी नयाँ दिल्लीमा सम्मेलनको दोस्रो दिन विभिन्न अन्तर्राष्ट्रिय विषयमा छलफल गरेका छन् । नेताहरूले विश्वका आर्थिक विकास,…

एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा

सर्लाही, २८ भदाै । जापानको आइची–नायोगामा आउँदो असोज ३ देखि १८ गतेसम्म आयोजना हुने एशियाली खेलकुदका लागि नेपाली क्रिकेट टोली घोषणा भएको छ । नेपाल ओलम्पिक कमिटीले आज दीपेन्द्रसिंह ऐरीको…

मुस्ताङ भन्सारमा १५ दिनमै एक अर्ब ७८ करोड रुपैयाँ राजस्व सङ्कलन

सर्लाही, २८ भदाै । नेपाल–चीन उत्तरी कोरला नाका लोमान्थाङ–४ न्हेचुङमा रहेको मुस्ताङ भन्सार कार्यालयबाट १५ दिनमै एक अर्ब ७८ करोड ४४ लाख रुपैयाँ राजस्व सङ्कलन भएको छ । रसुवाको भोटेकोशीमा…

‘हात हल्लाएर ट्राफिक व्यवस्थापन गर्ने अवस्था अन्त्य गर्नुपर्छ’ : आईजीपी कार्की

सर्लाही, २८ भदाै । नेपाल प्रहरीका प्रहरी महानिरीक्षक (आईजीपी) दानबहादुर कार्कीले राजधानीको ट्राफिक व्यवस्थापनलाई प्रविधिमैत्री र वैज्ञानिक बनाउन एआई-सक्षम सीसीटीभीसहित आधुनिक प्रविधिको प्रयोग विस्तार गर्नुपर्ने बताएका छन् । काठमाडौँ महानगर…

एसीसी प्रिमियर कप विजेता नेपाली टोली आज राति स्वदेश आइपुग्ने

सर्लाही, २८ भदाै । एसीसी प्रिमियर कपको उपाधि जित्दै अर्को वर्ष हुने एशिया कपमा पुगेको नेपाली राष्ट्रिय क्रिकेट टोली आज राति स्वदेश आइपुग्ने भएको छ । टोली मलेसियन एअरलाइन्सबाट राति…

रसुवा बाढीले ७ स्वास्थ्य संस्था प्रभावित, साढे २३ करोडको क्षति

सर्लाही, २८ भदाै । रसुवाको भोटेकोसी नदीमा भदौ १० गते आएको बाढीले सात स्वास्थ्य संस्था प्रभावित भएका छन् । राष्ट्रिय योजना आयोग र राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणले…

प्रधान सेनापति सिग्देल चीन प्रस्थान

सर्लाही, २८ भदाै । प्रधान सेनापति अशोकराज सिग्देल चीनको साताव्यापी औपचारिक भ्रमणका लागि आज बेइजिङतर्फ प्रस्थान गरेका छन् । चीनको औपचारिक निमन्त्रणामा सेप्टेम्बर १३-१९ सम्म हुने यस भ्रमणका क्रममा सेनापति…

रसुवा बाढीमा परेर मृत्यु हुनेको संख्या १ हजार ३८८ पुग्यो

सर्लाही, २८ भदाै । भदौ १० गते रसुवाको भोटेकोशीमा आएको बाढीमा परेर मृत्यु हुनेको संख्या १ हजार ३८८ पुगेको छ । नेपाल प्रहरीले आइतबार सार्वजनिक गरेको तथ्यांक अनुसार ५४२ पुरुष,…

भोटेकोशी बाढीले १८ विद्यालयमा क्षति, बनाउन ४ अर्बभन्दा बढी लाग्ने

सर्लाही, २८ भदाै । भोटेकोशी बाढीबाट रसुवा, नुवाकोट र धादिङका १८ वटा विद्यालयमा क्षति पुगेको छ । तीमध्ये ११ वटा विद्यालय पूर्ण रूपमा क्षतिग्रस्त भएका छन् भने विद्यालयका भवन तथा…