Month: २०८३ भाद्र २२, सोमवार

जियानी इन्फान्टिनो फेरि फिफा अध्यक्षको उम्मेदवार बन्ने

सर्लाही, २२ भदाै । फिफाका अध्यक्ष जियानी इन्फान्टिनो आउँदो मार्चमा हुने चुनावमा पुनः उम्मेदवार बन्ने भएका छन् । विश्व फुटबलको सर्वाेच्च निकाय फिफाले यसबारेमा जानकारी दिएको हो । सन् २०१६…

एसियन गेम्स क्रिकेट : क्वाटरफाइनल पुगे नेपालको भेट भारत वा श्रीलंकासँग

सर्लाही, २२ भदाै । जापानमा हुने एसियन गेम्स २०२६ अन्तर्गत क्रिकेटतर्फ नेपालले समूह चरणमा अफगानिस्तान र जापानसँग खेल्ने यसअघि नै तय भइसकेको छ । समूह चरण पार गरेर अगाडि बढेमा…

सामाजिक सञ्जालमा असामाजिक अभिव्यक्ति दिएको आरोपमा २४ वर्षका युवक पक्राउ

सर्लाही, २२ भदाै । सामाजिक सहिष्णुतामा आघात पुऱ्याउने अभिव्यक्ति तथा भिडियो सामाग्री प्रशारण गरेको आरोपमा प्रहरीले काठमाडाैँबाट एक युवकलाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बैतडीको सुर्नमा गाउँपालिका- ७ घर…

राष्ट्रपतिले राष्ट्रका नाममा सम्बोधन गर्दै

सर्लाही, २२ भदाै । राष्ट्रपति रामचन्द्र पौडेलले आज दिउँसो ३ः३० बजे राष्ट्रका नाममा सम्बोधन गर्ने भएका छन् । यही १० भदौमा भोटेकोसी नदीमा आएको बाढीबाट प्रभावित रसुवा र नुवाकोटका विभिन्न…

काठमाडौंमा विस्तार हुँदै रात्रिकालीन यातायात सेवा, २८ बस र ६ रुट थप्न प्रस्ताव

सर्लाही, २२ भदाै । काठमाडौंमा रात्रिकालीन यातायात सेवा विस्तार गर्ने तयारी गरिएको छ । त्यसका लागि अन्तर नगर यातायात सञ्जाल विकास गरिने काठमाडौं महानगरपालिकाका कार्यवाहक प्रमुख सुनिता डंगोलले जानकारी दिएकी…

बाढीले भत्काएको पृथ्वी राजमार्ग खुलाउन अझै समय लाग्ने

सर्लाही, २२ भदाै । धादिङको बेनीघाट रोराङ गाउँपालिका–७ पृथ्वी राजमार्गअन्तर्गत कृष्णभीरमा भासिएको सडक पूर्णरूपमा सञ्चालनमा आउन अझै केही समय लाग्ने भएको छ । त्रिशूली नदीमा आएको बाढीको कटानका कारण भदौ…

सर्लाहीमा वैदेशिक रोजगार ठगीको १२ लाख रुपैयाँ फिर्ता

सर्लाही, २२ भदाै । सर्लाहीमा वैदेशिक रोजगारीका लागि मौरिसस पठाइदिने प्रलोभन देखाएर ठगी गरिएको १२ लाख रुपैयाँ जिल्ला प्रशासन कार्यालय सर्लाहीको पहल र समन्वयमा पीडितहरूले फिर्ता पाएका छन् । ईश्वरपुर…

रसुवा बाढी : मृतकको संख्या १३५५ पुग्यो, करिब ५ हजार अझै बेपत्ता

सर्लाही, २२ भदाै । रसुवाको भोटेकोशी बाढीमा परी मृत्यु भएकामध्ये १ हजार ३ सय ५५ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्युनिकरण तथा व्यवस्थापन प्राधिकरणले रसुवा र…

खसी भन्दै बाख्रीको मासु बेचेको आरोपमा ३ जना पक्राउ

सर्लाही, २२ भदाै । खसीको मासु भन्दै बाख्रीको मासु बेचेको आरोपमा तीन जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा भारतको सितामणी घर भइ काठमाडौं रातोपुलका २५ वर्षीय महमद इम्रान मन्सुरी,…

स्ट्रेट अफ होर्मुजनजिक नयाँ निषेधित क्षेत्र घोषणा गर्ने इरानको तयारी

काठमाण्डाैं, २२ भदाै । इरानले स्ट्रेट अफ होर्मुजहुँदै आवतजावत गर्न खोज्ने पानीजहाजलाई लक्षित गर्दै होर्मुजबाहिर नयाँ निषेधित क्षेत्र घोषणा गर्ने तयारी गरेको जनाएको छ । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का…