Month: २०८३ भाद्र १७, बुधवार

बाढीको असर पर्यटनमा, अगस्टमा घटे पर्यटक

१६ भदौ, काठमाडौं । भोटेकोशी तथा त्रिशूली नदीमा आएको विनासकारी बाढीपछिको असर पर्यटक आगमनमा देखिएको छ । सन् २०२६ को अगस्ट महिनामा नेपालमा ८५ हजार ४४४ जना अन्तर्राष्ट्रिय पर्यटक भित्रिए…

ड्रोन तस्वीरसहित चिनियाँ जलस्रोत मन्त्रालयले भन्यो- हिमचट्टान अझै भत्किने जोखिम छ

सर्लाही, १६ भदाै । नेपालको छोचेन खोलामा बनेको इम्प्याक्ट क्रेटर अर्थात् प्रभाव क्षेत्र वा खाडल वरपर रहेका हिमचट्टानहरू अझै पनि भत्किने जोखिममा रहेकाले यसले ठूलो सम्भावित खतरा निम्त्याउन सक्ने चीनको…

बलरामा प्रधानाध्यापकलाई कुटपिट गरेको आरोपमा एक युवक पक्राउ

सर्लाही, १६ भदाै । सर्लाहीकाे बलरा नगरपालिका–४ स्थित श्री रामसखी मोहित सिंह जनता उच्च माध्यमिक विद्यालयका प्रधानाध्यापकलाई कुटपिट गरी सवारीसाधन तोडफोड गरेको घटनामा प्रहरीले एक युवकलाई पक्राउ गरेको छ ।…

रसुवा बाढी : मंगलबार दिउँसोसम्म १०५८ शव भेटिए, ९७२ को लास जाँच मुचुल्का

सर्लाही, १६ भदाै । हालसम्म रसुवा बाढीका कारण मृत्यु भएका एक हजार ५८ शव फेला परेका छन् । नेपाल प्रहरीका अनुसार मंगलबार दिउँसो २ बजेसम्म एक हजार ५८ जनाको शव…

प्रतिनिधिसभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान

सर्लाही, १६ भदाै । प्रतिनिधिसभाको बैठक भोलि दिउँसो बस्ने गरी आह्वान भएको छ । सङ्घीय संसद् सचिवालयले आज बैठकको मिति र समय सार्वजनिक गरेको हो । सचिवालयका महासचिव पद्मप्रसाद पाण्डेयले…

केरुङबाट १७६ कन्टेनर कोरला नाका पठाइँदै 

सर्लाही, १६ भदाै । नेपाल ल्याउने सामान बोकेका तथा केरुङमा रहेका करिब १७६ कन्टेनरलाई मुस्ताङस्थित कोरला नाकाबाट पठाउने प्रयास भएको छ । ‘त्यहाँ लोड हुन बाँकी र लोड भइसकेका गरी जम्मा…

भोटेकोशीमा आएका बाढीका कारण १२ जलविद्युत आयोजनामा क्षति

सर्लाही, १६ भदाै । यही भदौ १० गते भोटेकोशीमा आएको बाढीका कारण रसुवा र नुवाकोटका १२ जलविद्युत आयोजनामा क्षति पुगेको छ । बाढीले निर्माणाधीन ८ र सञ्चालनमा रहेका ४ वटा…

कृत्रिम अभाव र कालोबजारी गर्नेलाई कारबाही हुने

सर्लाही, १६ भदाै । काठमाण्डौ जोड्ने मुख्य नाका पृथ्वी राजमार्ग अवरुद्ध भएको बहानामा बजारमा कृत्रिम अभाव र कालोबजारी गर्नेलाई कारबाही हुने सरकारले जनाएको छ । बजारमा कृत्रिम अभाव र कालोबजारी…

धादिङमा सवारी सञ्चालनका लागि चार अस्थायी रुट कायम

सर्लाही, १६ भदाै । यही भदौ १० गते बिहान भोटेकोशीसहित त्रिशूली नदीमा आएको अकल्पनीय बाढीबाट सडक तथा पुलमा क्षति पुगेपछि धादिङ जिल्ला सदरमुकामबाट विभिन्न गन्तव्यतर्फ यातायात सञ्चालन सहज बनाउन चारवटा…