Month: २०८३ भाद्र १६, मंगलवार

अस्थायी दर्ता लिएर बाढीपीडितको उपचार गर्न पाउने

सर्लाही, १६ भदाै । नेपाल मेडिकल काउन्सिलले दर्ता नभएका सबै चिकित्सक तथा संघ संस्थालाई पनि काउन्सिलको स्वीकृति (अस्थायी दर्ता) लिएर प्राकृतिक विपद् तथा उपचारमा संलग्न हुन आह्वान गरेको छ ।…

भोटेकोशी बाढीपीडितलाई मधेशले दोस्रो चरणको राहत पठाउने

सर्लाही, १६ भदाै । मधेश प्रदेश सरकारले भोटेकोशी बाढीपीडितका लागि दोस्रो चरणको राहत मङ्गलबार पठाउने निर्णय गरेको छ । मधेश प्रदेश सरकारका गृह, सञ्चार तथा कानुनमन्त्री फकिरा महतोको अध्यक्षता तथा…

हेटौंडामा राप्ती खोलाले बगाउँदा एक वृद्धको मृत्यु

सर्लाही, १६ भदाै । मकवानपुरको हेटौंडा उपमहानगरपालिका-१९ स्थित बस्तीपुरमा राप्ती खोलाले बगाउँदा एक जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा मनहरी गाउँपालिका-४ मसिनेका ७० वर्षीय बलबहादुर रुम्बा रहेका छन् ।…

त्रिविको शिक्षाध्यक्षमा अञ्जना सिंह र रजिस्ट्रारमा रवीन्द्र शिवाकोटी नियुक्त

सर्लाही, १६ भदाै । त्रिभुवन विश्वविद्यालयको शिक्षाध्यक्षमा प्रा. अञ्जना सिंह र रजिस्ट्रारमा प्रा. रवीन्द्र शिवाकोटी नियुक्त भएका छन् । उपकुलपतिले गरेको सिफारिसका आधारमा विश्वविद्यालयका कुलपति तथा प्रधानमन्त्री बालेन्द्र शाहले शिक्षाध्यक्ष…

रसुवा बाढी : मृत्यु हुनेको संख्या ९८७ पुग्यो, ३ हजार ९१६ अझै सम्पर्कविहीन

सर्लाही, १६ भदाै । रसुवाको भोटेकोशीमा आएको विनाशकारी बाढीमा बेपत्ता भएका मध्ये ९८७ जनाको शव फेला परेको छ । राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा व्यवस्थापन प्राधिकरणका अनुसार मंगलबार बिहान ९…

नारायणी अस्पतालबाट हराएका शिशु फेला, एक महिला पक्राउ

सर्लाही, १६ भदाै । वीरगन्जस्थित नारायणी अस्पतालबाट चोरी भएको एकदिने नवजात शिशु प्रहरीले १६ घण्टामै सकुशल फेला पारेको छ । प्रहरीले शिशु चोरीमा संलग्न रहेको आरोपमा एक महिलालाई पक्राउ समेत…

बाढी निगरानी गर्न रियल–टाइम सिसिटिभी क्यामरा जडान

सर्लाही, १६ भदाै । रसुवाको टिमुरेमा नदी तथा बाढीको अवस्था प्रत्यक्ष निगरानी गर्न रियल–टाइम सिसीटिभी क्यामरा जडान गरिएको छ । सीमावर्ती क्षेत्रमा बाढीको जोखिमबारे समयमै जानकारी लिन तथा पूर्वसूचना प्रणालीलाई…

भारतमा भेटिएका १३ शव, नेपाललाई बुझाइने

सर्लाही, १६ भदाै । भारतस्थित उत्तर प्रदेशको कुशीनगर हुँदै बग्ने गण्डक (नारायणी) नदीमा अज्ञात शव फेला पर्ने क्रम जारी छ। उत्तर प्रदेश नेपालको सिमानासँग जोडिएको छ । कुशीनगर प्रशासनका अनुसार…

सभापति लामिछानेले बोलाए सर्वदलीय बैठक

सर्लाही, १६ भदाै । राष्ट्रिय स्वतन्त्र पार्टीका सभापति रवि लामिछानेले सर्वदलीय बैठक बोलाएका छन् । भोटेकोसी बाढीपछिको क्षति, खोजी, उद्वार, राहत र पुनर्स्थापनाका विषयमा छलफल गर्न सभापति लामिछानेले सर्वदलीय बैठक…

नुवाकोटको बेत्रावतीमा एउटै घरभित्र २२ जनाको शव फेला, खोजी कार्य जारी

सर्लाही, १६ भदाै । नुवाकोटको विदुर नगरपालिका–१० बेत्रावतीमा एउटै घरभित्र २२ जनाको शव फेला परेको छ । भोटेकोशीमा आएको बाढी प्रभावित क्षेत्र नुवाकोटमा आंशिकमात्र भत्किएको र पुरिएको एउटा घरबाट २२…