प्रधानमन्त्रीले बोलाए मन्त्रिपरिषद् बैठक

Byसदाम हुसैन

२०८३ आश्विन २१, बुधवार २०८३ आश्विन २१, बुधवार २०८३ आश्विन २१, बुधवार

सर्लाही, २१ असोज । प्रधानमन्त्री बालेन्द्र शाहले मन्त्रिपरिषद्को बैठक बोलाएका छन् । आज बुधबार अपराह्न चार बजे बस्ने गरी बैठक बोलाएको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठक सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा बस्नेछ । बैठकमा बाढी पीडित र पुनर्निर्माणका लागि अध्यादेश ल्याउने विषयमा छलफल र निर्णय हुनसक्ने एक मन्त्रीको भनाइ छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *