सम्पत्ति शुद्धीकरणको टोली चोलेन्द्रको घरमा पनि पुग्यो

Byसदाम हुसैन

२०८३ आश्विन २१, बुधवार २०८३ आश्विन २१, बुधवार २०८३ आश्विन २१, बुधवार

सर्लाही, २१ असोज ।  सम्पत्ति शुद्धीकरण अनुसन्धान विभागले पूर्व प्रधान न्यायाधीश चोलेन्द्र शम्सेर जबराको घरमा पनि छापा मारिरहेको छ ।

आज दिउँसो राणानिकट मानिएका नारायण दाहाल,दिपक तिमल्सिना,नविन बस्नेतलगायतको घरमा पुगेको विभागको टोली राणाको घरमा पनि पुगेर प्रमाण संकलन गर्दैछ ।

राणालाई सरकारले गत साता सुरक्षा थ्रेट भएको भन्दै घरबाट उठाएर प्रहरी हिरासतमा लगी मोबाइल खोसिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *