भारत, २४ असाेज । आम आदमी पार्टी (आप) का संयोजक अरविन्द केजरिवाललाई पनि दिल्ली प्रहरीले पक्राउ गरेको छ ।
ककरोच जनता पार्टी (सीजेपी) आन्दोलनमा सहभागी हुन आफ्ना नेताहरूसँग दिल्लीस्थित जन्तरमन्तरतर्फ जाँदै गर्दा केजरिवाललाई प्रहरीले नियन्त्रणमा लिएको हो ।
सार्वजनिक भिडिओमा उनलाई प्रहरीले झ्याइँकुटी पारेर लगिरहेको देखिन्छ ।
