Month: २०८३ आश्विन २८, बुधवार

कोरला नाकाबाट भित्रिएका ईभीलाई गन्तव्यमा पुर्‍याउन सकस

सर्लाही, २८ असोज । यही ११ असोजको भारी वर्षाका कारण बाढीपहिरो र नदी कटानले अवरुद्ध (बेनी–जोमसोम) सडकमार्ग अवरुद्ध भएयता दुई सातामा कोरलानाकाबाट २५०० बढी विद्युतीय सवारी (ईभी) नेपाल भित्रिएको छ…

साउदीका प्रस्तावित राजदूत सुनुवारबारे सुनुवाइ समितिले मागेको विवरण ललितपुर प्रहरीले बुझायो

काठमाडौं, २८ असोज । जिल्ला प्रहरी कार्यालय ललितपुरले साउदी अरबका लागि प्रस्तावित राजदूत गिरीबहादुर सुनारबारे माग गरेको विवरण संसदीय सुनुवाइ समितिलाई बुझाएको छ । २६ असोजमा बसेको संसद् सुनुवाइ समितिको…

श्रीलंकाका लागि प्रस्तावित राजदूत झाले सार्वजनिक गरिन् चार रणनीतिक योजना

काठमाडौं, २८ असोज । श्रीलंकाका लागि प्रस्तावित नेपाली राजदूत डा. मञ्चलाकुमारी झाले नेपाल र श्रीलंकाबीचको ऐतिहासिक, धार्मिक तथा सांस्कृतिक सम्बन्धलाई आर्थिक साझेदारीमा रूपान्तरण गर्ने लगायतका चार योजना अघि सारेकी छन्…

संघीय सरकारप्रति ६ प्रदेशका मुख्यमन्त्रीको असन्तुष्टि

सर्लाही, २८ असाेज । विराटनगरमा आजदेखि शुरु भएको अन्तरप्रदेश मुख्यमन्त्री सम्मेलनमा ६ वटा प्रदेशका मुख्यमन्त्रीहरूले संविधानप्रदत्त अधिकार कार्यान्वयनमा ढिलाइ गरेको भन्दै संघीय सरकारप्रति असन्तुष्टि जनाएका छन् । सम्मेलनमा कोशीका मुख्यमन्त्री…

आज नवरात्रको चौथो दिन, कुष्माण्डा देवीको पूजा गरिँदै

सर्लाही, २८ असाेज । नवरात्रको चौथो दिन आज कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । प्रत्येक वर्ष आश्विन शुक्ल चतुर्थीअर्थात् दुर्गा पक्षको चौंथो दिन कुष्माण्डा देवीको विधिपूर्वक पूजा आराधना…

यात्रुलाई बासी खाना खुवाएर बिरामी परेमा होटल सञ्चालकसँगै चालकलाई पनि कारबाही

सर्लाही, २८ असाेज । यात्रुलाई बासी, सडेगलेको र अस्वच्छ खाना खुवाउने तथा चर्को मूल्य असुल्ने हाेटल तथा रेस्टुरेन्ट व्यवसायीमाथि कडा कारबाही गर्ने सरकारले चेतावनी दिएको छ । यातायात व्यवस्था विभागले…

मोदी सरकारका मन्त्रीले एकसाथ मन्त्री र सांसद पदबाट दिए राजीनामा

काठमाडौं, २८ असाेज । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदी नेतृत्वको सरकारका राज्यमन्त्री एल मुरुगनले मन्त्री पद र राज्यसभा सदस्यताबाट राजीनामा दिने घोषणा गरेका छन् । उनले तमिलनाडुमा भारतीय जनता पार्टी (भाजपा)…

विमानस्थलमा पैसा असुलेको आरोप, अध्यागमनले भन्यो- ट्रान्जेक्सन देखियो

सर्लाही, २८ असाेज । अध्यागमन विभागले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा शंकास्पद क्रियाकलाप गरेको आशंकमा एक एयरलाइन्सका कर्मचारीलाई सुरक्षा कार्यालयको जिम्मा लगाएको छ । अध्यागमन कार्यालय त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलका वरिष्ठ अध्यागमन अधिकृतको…

राष्ट्रपति पाैडेलद्वारा २ वटा अध्यादेश जारी

सर्लाही, २८ असाेज । राष्ट्रपति रामचन्द्र पौडेलले वन र भूमिसम्बन्धी दुई वटा अध्यादेश जारी गर्नुभएको छ । राष्ट्रपति कार्यालयका प्रवक्ता श्यामप्रसाद भण्डारीका अनुसार पौडेलले वनसम्बन्धी केही नेपाल ऐनलाई संशोधन गर्ने…