Month: २०८३ आश्विन २८, बुधवार

देशभर ५० हजार बढी प्रहरी परिचालन, ड्रोन र कुकुरबाट पनि निगरानी

सर्लाही, २७ असाेज । नेपाल प्रहरीले देशभर ५० हजार बढी प्रहरी परिचालन गरेर चाडपर्व विशेष सुरक्षा योजना लागु गरेको छ । दशैं, तिहार, छठलगायत पर्वलाई लक्षित गरी देशभर चाडपर्व लक्षित…

१ खर्ब रुपैयाँकाे पूर्वाधार विकास कोष बनाउने सरकारको प्रस्ताव

सर्लाही, २७ असाेज । सरकारले पूर्वाधार विकासमा लगानी बढाउन १ खर्ब रुपैयाँ अधिकृत पूँजी भएको पूर्वाधार विकास कोष स्थापना गर्ने प्रस्ताव गरेको छ । पूर्वाधार विकास मन्त्रालयले तयार पारेको विधेयकको…

यमनका हुथीद्वारा साउदी अरबका विमानस्थल र ऊर्जा केन्द्रमा ड्रोन आक्रमण

काठमाडाैं , २७ असाेज । यमनको हुथी समूहले साउदी अरबका विमानस्थल तथा ऊर्जा पूर्वाधारलाई लक्षित गरी चारवटा क्षेप्यास्त्र तथा ड्रोन आक्रमण गरेको दाबी गरेको छ । साउदी अरब र हुथी…

नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित हुने प्रक्षेपण, महँगी पनि बढ्ने

सर्लाही, २७ असाेज । अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) ले सन् २०२६ मा नेपालको आर्थिक वृद्धिदर ३.६ प्रतिशतमा सीमित हुने प्रक्षेपण गरेको छ । आईएमएफले सार्वजनिक गरेको विश्व आर्थिक परिदृश्य प्रतिवेदनमा…

उखु किसानको अनुदान अब सिधै बैंक खातामा

सर्लाही, २७ असाेज । सरकारले उखु उत्पादक किसानलाई उपलब्ध गराउने प्रोत्साहन अनुदान अब किसानको व्यक्तिगत बैंक खातामा सिधै भुक्तानी हुने भएको छ । सरकारले अनुदान वितरण प्रक्रियालाई व्यवस्थित र पारदर्शी…

ओमानविरुद्ध लगातार विकेट गुमाएपछि दबाबमा नेपाल

सर्लाही, २७ असाेज । आईसीसी विश्वकप लिग–२ क्रिकेटमा ओमानविरुद्ध लयमा देखिएको नेपाल लगातार दुई विकेट गुमाएपछि दबाबमा देखिएको छ । १७ रन हुँदा नेपालले आशिफ शेखलाई पहिलो विकेटका रूपमा गुमाएको…

रास्वपा अनुशासन आयोगले खगेन्द्र सुनारका प्रमाण संकलन गर्दै

सर्लाही, २७ असाेज । रास्वपाको अनुशासन आयोगले सांसद खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन थालेको छ । पार्टी महामन्त्री विपिनकुमार आचार्यले मंगलबार विज्ञप्ति जारी गरी सुनारमाथि लागेको आरोप गम्भीर रहेको उल्लेख…

सरकारले १५ हजार मेट्रिक टन धान खरिद गर्ने

सर्लाही, २७ असाेज । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने भएको छ । धान खरिद गर्न ६७ करोड ५० लाख रुपैयाँ विनियोजन…

अर्थमन्त्री स्वर्णिम वाग्ले थाइल्याण्ड प्रस्थान

सर्लाही, २७ असाेज । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक) र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी ब्यांकक प्रस्थान गरेका छन्…