Month: २०८३ आश्विन २७, मंगलवार

उखु किसानको अनुदान अब सिधै बैंक खातामा

सर्लाही, २७ असाेज । सरकारले उखु उत्पादक किसानलाई उपलब्ध गराउने प्रोत्साहन अनुदान अब किसानको व्यक्तिगत बैंक खातामा सिधै भुक्तानी हुने भएको छ । सरकारले अनुदान वितरण प्रक्रियालाई व्यवस्थित र पारदर्शी…

ओमानविरुद्ध लगातार विकेट गुमाएपछि दबाबमा नेपाल

सर्लाही, २७ असाेज । आईसीसी विश्वकप लिग–२ क्रिकेटमा ओमानविरुद्ध लयमा देखिएको नेपाल लगातार दुई विकेट गुमाएपछि दबाबमा देखिएको छ । १७ रन हुँदा नेपालले आशिफ शेखलाई पहिलो विकेटका रूपमा गुमाएको…

रास्वपा अनुशासन आयोगले खगेन्द्र सुनारका प्रमाण संकलन गर्दै

सर्लाही, २७ असाेज । रास्वपाको अनुशासन आयोगले सांसद खगेन्द्र सुनारको अडियो प्रकरणको छानबिन थालेको छ । पार्टी महामन्त्री विपिनकुमार आचार्यले मंगलबार विज्ञप्ति जारी गरी सुनारमाथि लागेको आरोप गम्भीर रहेको उल्लेख…

सरकारले १५ हजार मेट्रिक टन धान खरिद गर्ने

सर्लाही, २७ असाेज । सरकारले चालु आर्थिक वर्षमा न्यूनतम समर्थन मूल्यमा १५ हजार मेट्रिक टन धान खरिद गर्ने भएको छ । धान खरिद गर्न ६७ करोड ५० लाख रुपैयाँ विनियोजन…

अर्थमन्त्री स्वर्णिम वाग्ले थाइल्याण्ड प्रस्थान

सर्लाही, २७ असाेज । अर्थमन्त्री डा. स्वर्णिम वाग्ले विश्व बैंक समूह (विश्व बैंक) र अन्तर्राष्ट्रिय मुद्रा कोष (आईएमएफ) को संयुक्त वार्षिक बैठकमा सहभागी हुन थाइल्याण्डको राजधानी ब्यांकक प्रस्थान गरेका छन्…

नियामकको स्वीकृतिभन्दा फरक इन्टरनेट प्याकेज बेच्ने १४ सेवा प्रदायकलाई जरिबाना

सर्लाही, २७ असाेज । नेपाल दूरसञ्चार प्राधिकरणले स्वीकृत मापदण्डविपरीत इन्टरनेट सेवा सञ्चालन गरेको भन्दै १४ वटा इन्टरनेट सेवा प्रदायकलाई रु ५० हजारका दरले जरिबाना गरेको छ । प्राधिकरणले जारी गरेको…

सुदूरपश्चिमको विवादित बजेट पारित गर्ने नेकपाभित्र सहमति, संसदीय दलमा के भयो निर्णय ?

सर्लाही, २७ असोज । सुदूरपश्चिम प्रदेश सरकारको बजेट विवाद समाधान गर्न सत्तारूढ नेपाली कम्युनिस्ट पार्टी (नेकपा) संसदीय दलले छानबिन समिति गठन गर्ने निर्णय गरेको छ । मंगलबार बसेको संसदीय दलको…

कर्णालीका पूर्वमुख्यमन्त्री जीवनबहादुर शाही सहमहामन्त्रीमा निर्वाचित

सर्लाही, २७ असोज । नेपाली कांग्रेसको १५औं महाधिवेशनबाट जीवनबहादुर शाही सहमहामन्त्रीमा निर्वाचित भएका छन् । कर्णाली प्रदेश संसदीय दल नेतासमेत रहेका नेता शाहीले पिछडिएको क्षेत्रबाट सहमहामन्त्रीमा निर्वाचित भएका हुन् ।…

बागमतीका मुख्यमन्त्री भन्छन् – संघीयताको मर्म र कार्यान्वयनबीच दूरी छ

सर्लाही, २७ असोज । बागमती प्रदेशका मुख्यमन्त्री किरण थापा मगरले सिंहदरबारमा रहेको अधिकारलाई प्रदेशको राजधानीमा सार्नु मात्रै संघीयता नभएको बताएका छन् । विराटनगरमा आयोजित अन्तर प्रदेश मुख्यमन्त्री सम्मेलनमा बोल्दै मुख्यमन्त्री…

कूटनीतिक नियोगलाई आर्थिक उपलब्धि हासिल गर्ने केन्द्र बनाउन अर्यालको सुझाव

सर्लाही, २७ असोज । जर्मनीका लागि प्रस्तावित नेपाली राजदूत सरू जोशीको कार्ययोजनामाथि संसदीय सुनुवाइ समितिको मंगलबारको बैठकमा छलफल भएको छ। समितिमा उपस्थित सांसदहरूले जोशीको कार्ययोजनाको प्रशंसा गर्दै द्विपक्षीय व्यापार घाटा…