कांग्रेस सहमहामन्त्रीमा जीवनबहादुर शाही निर्वाचित
सर्लाही, २७ असोज । नेपाली कांग्रेसको सहमहामन्त्री (पिछडिएको क्षेत्रतर्फ) बाट जीवनबहादुर शाही निर्वाचित भएका छन् । प्रतिस्पर्धा ४ जनालाई पछि पार्दै शाही निर्वाचित भएका हुन् । कांग्रेसको कर्णाली प्रदेश संसदीय…
