Month: २०८३ आश्विन १५, बिहीवार

यूएईलाई इरानको सुझाव– ‘गाजाका कसाई’को आतिथ्यबाट कुनै फाइदा हुँदैन

काठमाडौं, १५ असोज । इरानको सर्वोच्च राष्ट्रिय सुरक्षा परिषद्का सचिव मोहसिन रेजाइले इजरायली प्रधानमन्त्री बेन्जामिन नेतान्याहूको आतिथ्य गरेको भन्दै संयुक्त अरब इमिरेट्स (यूएई)को आलोचना गरेका छन् । रेजाइले अरबी भाषामा…

भारतीय क्याप्टेन स्मितले के गरे जसको कारण ट्रम्पदेखि नेतान्याहूसम्मले उनलाई हिरो भन्छन् ?

काठमाडौं, १५ असोज । फ्लाई दुबईको उडान एफजेड १०७३ मा चक्कु प्रहारमा परेका भारतीय नागरिक क्याप्टेन स्मित मच्छरले बेहोस हुनुअघि ककपिटको ढोका खोलेका थिए । इजरायली यात्रु यानिभ हयुनले बुधबार…

उखु किसानको बक्यौता भुक्तानी दशैँअघि नै गर्ने सरकारको तयारी

सर्लाही, १५ असोज । बर्दिया र कैलालीका उखु किसानले लामो समयदेखि पाउन बाँकी रहेको भुक्तानी अबको केही दिनभित्रै निकासा हुने भएको छ । कृषि, वन तथा पर्यावरण मन्त्रालयले प्राविधिक प्रक्रिया…

अदालतले रोक्यो नयाँ एच-वान बी भिसामा ट्रम्पले लगाएको एक लाख डलर शुल्क

काठमाडौं, १५ असोज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले उच्च दक्ष विदेशी कामदारहरूका लागि दिइने नयाँ एच-वान बी भिसामा लगाएको १ लाख डलरको महँगो शुल्कलाई बुधबार अर्का एक सङ्घीय न्यायाधीशले रोक…

अडियो काण्डबारे कृषि मन्त्रीको स्पष्टीकरण– ती व्यक्तिसँग चिनजान छैन, प्रमाण ल्याए फेस गर्छु

सर्लाही, १५ असोज । कृषि, वन तथा पर्यावरण मन्त्री गीता चौधरीले सामाजिक सञ्जालमा सार्वजनिक भएको एक विवादास्पद अडियो प्रकणरणबारे स्पष्टीकरण दिएकी छन् । उनले अडियो क्लिपमा कुराकानी गरेका ती दुई…

‘मल अनुदानमा ५९ अर्ब रुपैयाँ भार, बजेट व्यवस्थापन चुनौतिपूर्ण’

सर्लाही, १५ असोज । कृषि, वन तथा पर्यावरण मन्त्रालयले आगामी सिजनमा रासायनिक मलको अभाव हुन नदिने प्रतिबद्धता जनाए पनि बजेट व्यवस्थापनमा ठूलो चुनौती रहेको जनाएको छ । कृषि, वन तथा…