अनुसन्धान पत्र लेखनमा युनिग्लोबका विद्यार्थीको प्रतिस्पर्धा, तीन विधाका विजेता घोषणा
सर्लाही, १५ असोज । युनिग्लोब एसएस कलेजको साइन्स क्लबले आयोजना गरेको बहुविषयक अनुसन्धान पत्र लेखन प्रतियोगिताको छनाेट तथा मूल्यांकन चरण सकिएकाे छ । ११ असोजमा सम्पन्न प्रतियोगितामा विज्ञान, सामाजिक विज्ञान,…
