Month: २०८३ आश्विन १५, बिहीवार

संघीय निजामती सेवा विधेयक संसदमा पुगेपछि मन्त्री रावलले भनिन्– अब छिट्टै पारित हुने अपेक्षा

सर्लाही, १५ असोज । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले संघीय निजामती सेवा विधेयक संसदमा पुगेकाले अब आवश्यक छलफल र प्रक्रियापछि छिट्टै पारित हुने अपेक्षा गरेकी…

संघीय निजामती विधेयक संसदमा : के-के छन् कर्मचारीलाई छुने मुख्य व्यवस्था ?

सर्लाही, १५ असोज । सरकारले तीन दशक पुरानो निजामती सेवा ऐनलाई प्रतिस्थापन गर्दै ‘सङ्घीय निजामती सेवा सम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयक, २०८३’ संघीय संसद् सचिवालयमा दर्ता गराएको…

एन्फा निलम्बनको असर, साफको इतिहासमा नेपाल पहिलोपटक नखेल्ने

काठमाडौं, १५ असोज । नेपालले बंगलादेशमा आगामी नोभेम्बर ४ देखि १७ सम्म आयोजना हुने १५औं संस्करणको साफ च्याम्पियनसिप गुमाउने भएको छ । दक्षिण एसियाली फुटबल महासंघ (साफ) ले दिएको डेडलाइन…

एआई विकास र बहसका लागि गम्भीर तयारी गर्न डेमोक्रेटिक उम्मेदवारलाई ओबामाले दिँदै छन् निरन्तर दबाब

काठमाडौं, १५ असोज । अमेरिकामा सन् २०२८ को राष्ट्रपतीय निर्वाचनलाई लक्षित गर्दै डेमोक्रेटिक पार्टीभित्र एआईसम्बन्धी नीति बहस तीव्र बन्दै गएको छ । यस बहसमा पूर्वराष्ट्रपति बाराक ओबामा प्रत्यक्ष रूपमा कुनै…

भोलिदेखि संसद् अधिवेशन अन्त्य गर्न सरकारले गर्‍यो सिफारिस

सर्लाही, १५ असोज । भोलि राति १२ बजेदेखि संघीय संसद्को चालु अधिवेशन अन्त्य गर्न सरकारले सिफारिस गरेको छ । मंगलबार बसेको मन्त्रिपरिषद्को बैठकले अधिवेशन अन्त्य गर्ने गरी निर्णय गरेर त्यसअनुसार…

कर्मचारीलाई जागिरपछि अन्य नियुक्ति लिन दुई वर्षे कुलिङ पिरियड

सर्लाही, १५ असोज । सरकारी कर्मचारीका लागि जागीरपछि अन्य नियुक्ति लिन दुई वर्षे कुलिङ पिरियड लाग्ने गरी संघीय निजामती सेवासम्बन्धी विधेयक आएको छ । कुलिङ पिरियड भनेको सरकारी सेवाबाट राजीनामा…

को-पाइलटले पाइलटमाथि चक्कु हानेपछि फ्लाइ दुबईको विमानभित्र मच्चिएको अफरातफरी

सर्लाही, १५ असोज । ३३ हजार फिटमाथि उडिरहेको फ्लाई दुबईको एफजेड–१०७३ जहाजले करिब साढे २ घन्टापछि अचानक उचाइ गुमाउन थाल्यो। बुधबार १७४ यात्रु लिएर दुबईबाट इसराइली राजधानी तेल अविभ उडेको…

दसैँमा १५ लाख यात्रुले उपत्यका छाड्दै, व्यवस्थापनमा ट्राफिकदेखि सडक विभागसम्मको यस्तो छ तयारी

सर्लाही, १५ असोज । नेपालीहरूको महान् पर्व दसैँको अवसरमा यस वर्ष काठमाडौँ उपत्यकाबाट करिब १५ लाख यात्रु बाहिरिने प्रक्षेपण गरिएको छ । जसमध्ये सार्वजनिक यातायातको प्रयोग गरेर मात्रै झन्डै १०…

सभामुख र महासचिव विदेश भ्रमणमा जानुपर्ने भएपछि संसद् अधिवेशन अन्त्यको सिफारिस

सर्लाही, १५ असोज । प्रतिनिधि सभाका सभामुख डोलप्रसाद अर्याल र संघीय संसद् सचिवालयका महासचिव पद्मप्रसाद पाण्डे विदेश भ्रमणमा जाने एपछि संघीय संसद्को अधिवेशन स्थगित गर्नका लागि सिफारिस गरिएको खुलेको छ…

चीनद्वारा नेपाललाई दुईवटा बेली पुल हस्तान्तरण

काठमाडौं, १५ असोज । चीनको सिजाङ (तिब्बत) स्वायत्त क्षेत्र सरकारले बाढी प्रभावित क्षेत्रमा जडान गर्न नेपाललाई दुईवटा बेली पुलका लागि आवश्यक सामग्री हस्तान्तरण गरेको छ । नेपालको महावाणिज्य दूतावासले हालैको…