सर्लाही, १६ कार्तिक । आन्तरिक राजस्व विभागले करदाता प्रोत्साहन उपहार कार्यक्रमअन्तर्गत यही १ देखि १५ कात्तिकसम्मका विजेता घोषणा गरेको छ ।
आज अर्थ मन्त्रालयमा आयोजित कार्यक्रममा एक जना बम्बर उपहार विजेता र १५ जना विजेता घोषणा गरिएको हो । विभागका अनुसार १० लाख पाउने विजेतामा कुपन नम्बर ०९८०४६५५८१७५ छनोटमा परेको छ ।
त्यसैगरी, १५ जनाले जनही १ लाख ३३ हजार ३३४ रुपैयाँ प्राप्त गरेका छन् ।
