मनोजकुमार केसी नयाँ प्रहरी महानिरिक्षक नियुक्त

Byसदाम हुसैन

२०८३ कार्तिक १८, बुधवार २०८३ कार्तिक १८, बुधवार २०८३ कार्तिक १८, बुधवार

सर्लाही, १८ कार्तिक । सरकारले एआइजी डा. मनोजकुमार केसीलाई प्रहरी महानिरिक्षक नियुक्त गरेको छ ।

आज बसेको मन्त्रीपरिषद वैठकले सो निर्णय गरेको हो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *