एनपीएलमा आज काठमान्डु गोर्खाजले लुम्बिनी लायन्सको सामना गर्दै

Byसदाम हुसैन

२०८३ कार्तिक २१, शनिवार २०८३ कार्तिक २१, शनिवार २०८३ कार्तिक २१, शनिवार

सर्लाही, २१ कार्तिक । नेपाल प्रमियर लिग (एनपीएल) मा आज एक खेल मात्रै हुँदैछ ।

साँझ ५ बजे त्रिवि मैदानमा हुने खेलमा काठमान्डु गोर्खाजले अंकतालिकाको शीर्ष स्थानमा रहेको लुम्बिनी लायन्सको सामना गर्दैछ ।

लुम्बिनी ७ अंकका साथ शीर्ष स्थानमा छ भने काठमान्डु ४ अंकका साथ चौथो स्थानमा रहेको छ ।

लुम्बिनी अपराजित छ । ४ खेलमा ३ मा विजयी भएको छ भने एक खेल रद्द हुँदा अंक बाँडेको छ । काठमान्डुले ३ खेलमा २ खेल जितेको छ भने एक खेलमा पराजित भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *