सर्लाही, १९ कार्तिक । नेपाल प्रिमियर लिग एनपीएलअन्तर्गत बिहीबारको पहिलो खेलमा लुम्बिनी लायन्सले पहिले ब्याटिङ गर्ने भएको छ ।
जनकपुर बोल्ट्सले टस जितेर लुम्बिनीलाई ब्याटिङको निम्तो दिएको हो ।
Satya Prawah Khabar