Author: सदाम हुसैन

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

सर्लाही, ५ साउन । संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । बैठक मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने भएको हो । बैठकमा प्रमुख…

कर प्रोत्साहन उपहार कार्यविधिः अब हरेक दिन एक नेपाली लखपति, मासिक दुई जनालाई बम्परमा १०–१० लाख !

सर्लाही, ५ साउन । सरकारले कर प्रणालीमा आबद्ध उपभोक्तालाई प्रोत्साहन गर्न ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ। अर्थ मन्त्रालयले कर प्रोत्साहन उपहार सञ्चालन कार्यविधि स्वीकृत गरेसँगै कार्यान्वयनमा ल्याएको हो…

जनकपुर रिफाइनरीले तिरेन ५० लाख, माग्न जाँदा सञ्चालकले धम्क्याएर छिर्न नदिएको आरोप

सर्लाही, ५ साउन । धनुषाको मिथिला नगरपालिका–७ स्थित जनकपुर रिफाइनरीले स्थानीय व्यापारीसँग खरिद गरेको कच्चा पदार्थको लाखौँ रुपैयाँ भुक्तानी नदिएको पाइएको छ । कम्पनीले करिब एक वर्षको अवधिमा लाखौँको कारोबार…

एक साताभित्र बक्यौता नतिरे बिजुली र खानेपानी काटिने

सर्लाही, ५ साउन । विशेष आर्थिक क्षेत्र (सेज) मा सञ्चालित उद्योगले एक साताभित्र भाडा नतिरे बिजुली र खानेपानीको सेवा काटिने भएको छ । विशेष आर्थिक क्षेत्र (सेज) प्राधिकरणले बक्यौता रहेका…

विपद्का बेला कार्यालय नछोड्न स्थानीय तहका कर्मचारीलाई मन्त्रालयको निर्देशन

सर्लाही, ५ साउन । देशका विभिन्न भागमा अविरल वर्षा, बाढी, पहिरो लगायतका विपद्जन्य घटनाको जोखिम बढ्दै गएपछि भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले जिल्ला समन्वय समिति र…

दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि नेपालमै उत्पादन हुने

सर्लाही, ५ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालय र नेपाल औषधि लिमिटेडबीच स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ समझदारीपत्र (MoU) मा हस्ताक्षर भएको छ । समझदारीअनुसार आगामी दुई…

२७ लाखमध्ये साढे १३ लाख स्मार्ट लाइसेन्स वितरण

सर्लाही, ५ साउन । सरकारले वर्षौंदेखिको स्मार्ट सवारी चालक अनुमतिपत्र (लाइसेन्स) छपाइको करिब २७ लाखको ब्याकलग अन्त्य गरेको भए पनि आधाभन्दा बढी लाइसेन्स अझै यातायात कार्यालयमै थन्किएका छन् । यातायात…

सामाजिक सुरक्षा कोषमा ३० लाख बढी योगदानकर्ता आबद्ध

सर्लाही, ५ साउन । सामाजिक सुरक्षा कोषमा कूल रु एक खर्ब १६ अर्ब ७१ करोड ८९ लाख ५० हजार ५२५ बराबरको योगदान रकम जम्मा भएको छ । आर्थिक वर्ष २०८२/८३…

यी प्रदेश र स्थानमा हुनेछ आज भारी वर्षा

सर्लाही, ५ साउन । केही प्रदेशमा आज भारी वर्षाको सम्भावना छ । देशभर मनसुनी वायुको प्रभाव रहँदा मनसुनको न्यूनचापीय रेखा सरदर स्थानमा छ । त्यसैले भारी वर्षाको सम्भावना रहेको हो…

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

सर्लाही, ५ साउन । संघीय संसद् अन्तर्गतको संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ। मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित संसद् भवनमा बैठक बस्ने भएको हो । राज्य व्यवस्था तथा सुशासन…