Author: सदाम हुसैन

भारतले डेंगीविरुद्ध पहिलोपटक दियो खोप प्रयोगको अनुमति

काठमाडौँ, ५ साउन । भारतले डेंगी नियन्त्रणका लागि पहिलोपटक खोप प्रयोगको अनुमति दिएको छ ।भारतीय स्वास्थ्य मन्त्रालयले जापानी औषधि कम्पनी टाकेडाले विकास गरेको ‘क्युडेङ्गा’ खोपलाई ४ देखि ६० वर्ष उमेर…

वैदेशिक रोजगारीमा हुने ठगी नियन्त्रणका लागि अनलाइन उजुरी प्रणाली सञ्चालन

सर्लाही, ५ साउन । वैदेशिक रोजगारीका नाममा हुने ठगी, अत्यधिक रकम असुली तथा गैरकानूनी रूपमा विदेश पठाउने गतिविधिबाट पीडित श्रमिकलाई सहजरूपमा न्याय उपलब्ध गराउने उद्देश्यले सरकारले अनलाइन उजुरी प्रणाली सञ्चालनमा…

सिँचाइ र कृषिलाई जोडेर उत्पादकत्व बढाइने, जलस्रोत विधेयक समयानुकूल बनाइँदै 

सर्लाही, ५ साउन । ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री विराज भक्त श्रेष्ठले सिँचाइ र कृषिलाई एकीकृत गर्दै कृषि उत्पादकत्व वृद्धि गर्ने तयारी भइरहेको बताएका छन् । साथै, जलवायु परिवर्तनका चुनौतीलाई सम्बोधन…

एमालेसँग सहकार्यको वातावरण मिलाउन प्रदेशका नेताहरूलाई प्रचण्डको निर्देशन

सर्लाही, ५ साउन । नेकपाका संयोजक पुष्पकमल दाहाल ‘प्रचण्ड’ ले प्रदेशमा एमालेसँगै गठबन्धनको वातावरण बनाउन निर्देशन दिएका छन् । श्रीलंकाबाट फर्किएपछि उनले समीकरणबारे पार्टीभित्र र बाहिर छलफल चलाइरहेका छन् ।…

विश्वकप लिग-२ः नामिबियाविरुद्ध नेपालले पहिला ब्याटिङ गर्ने

सर्लाही, ५ साउन । आईसीसी क्रिकेट विश्वकप लिग–२ अन्तर्गत नेदरल्यान्ड्समा हुने त्रिकोणात्मक शृङ्खलाको पहिलो खेलमा नेपालले नामिबियाविरुद्ध पहिला ब्याटिङ गर्ने भएको छ । नामिबियाले टस जितेर पहिला बलिङ रोजेपछि नेपालले…

शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज भएको प्रधानमन्त्रीको घोषणा

सर्लाही, ५ साउन । प्रधानमन्त्री वालेन्द्र शाह बालेनले शिक्षा र स्वास्थ्यमा लगाइएको ३ प्रतिशत कर खारेज भएको घोषणा गरेका छन् । मंगलबार दिउँसो सामाजिक सञ्जालमार्फत प्रधानमन्त्री शाहले निजी शिक्षा र…

कीर्तिपुरमा कारभित्र जलेका पुरुषको शव पोस्टमार्टमका लागि पठाइयो शिक्षण अस्पताल

सर्लाही, ५ साउन । कीर्तिपुरमा कारभित्र जलेको अवस्थामा भेटिएका एक जना पुरुषको शव निकालिएको छ । प्रहरीले शव निकालेर पोस्टमार्टमका लागि त्रिवि शिक्षण अस्पतालमा पठाएको छ । कीर्तिपुरको ट्याङ्लाफाँट स्थित…

वैदेशिक रोजगारका नाममा ठग्नेहरु जुनसुकैबेला कारवाहीमा पर्नेछन् : मन्त्री यादव

सर्लाही, ५ साउन । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री रामजी यादवले वैदेशिक रोजगार क्षेत्रलाई पूर्ण रूपमा डिजिटल प्रणालीमा रूपान्तरण गर्ने तयारी भइरहेको बताएका छन् । मंगलबार वैदेशिक रोजगार विभागको कार्यालय…

सिंहदरबारमा संघ र प्रदेशका ऊर्जामन्त्रीहरूको बैठक जारी

सर्लाही, ५ साउन । संघ र प्रदेश सरकारका ऊर्जामन्त्रीहरू सहभागी विषयगत समितिको बैठक सिंहदरबारमा बसिरहेको छ । ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयमा बैठक बसिरहेको हो । बैठकको अध्यक्षता संघ सरकारका…

निर्वाचन आयोगका प्रस्तावित आयुक्तको सुनुवाइ मिति तोकियो

सर्लाही, ५ साउन । संसदीय सुनुवाइ समितिले निर्वाचन आयोगको प्रमुख आयुक्त र आयुक्त पदमा सिफारिस भएकाहरूको सुनुवाइ यही साउन १२-१३ गते गर्ने निर्णय गरेको छ । सिंहदरबारमा मंगलबार बसेको समिति…