Author: सदाम हुसैन

हर्क साम्पाङ्गविरुद्ध जानकी मन्दिर अगाडि प्रदर्शन

सर्लाही, ५ साउन । श्रम संस्कृति पार्टीका अध्यक्ष हर्क साम्पाङ जनकपुरधामको जानकी मन्दिर आउने भएपछि हिन्दूवादी सङ्घसंस्थाहरूका सदस्यहरूले विरोध प्रदर्शन गरेका छन् । उनीहरूले जनकपुरधामको जानकी मन्दिर अगाडि नाराबाजी गर्दै…

धनुषामा ‘एक विद्यार्थी एक रुख’ अभियान आजदेखि सुरु

सर्लाही, ५ साउन । धनुषाको क्षेत्र नं. ३ मा आजदेखि ‘एक विद्यार्थी एक रुख’ अभियान सुरु भएको छ । राष्ट्रिय स्वतन्त्र पार्टीका धनुषा क्षेत्र नं. ३ बाट निर्वाचित प्रतिनिधिसभा सदस्य…

सर्लाहीमा पछिल्लो एक महिनामा ५० जना मानिस हराए : २३ जना मात्रै फेला

सर्लाही, ५ साउन । सर्लाहीमा पछिल्लो एक महिनामा ५० जना मानिस हराएको तथ्य सार्वजनिक भएको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीले सार्वजनिक गरेको मासिक प्रगति विवरण अनुसार हराएकामध्ये २३ जनालाई…

तयारी पोसाक संघका पदाधिकारीसँग छलफल गर्दै प्रधानमन्त्री शाह

सर्लाही, ५ साउन । प्रधानमन्त्री वालेन्द्र शाहले नेपाल तयारी पोसाक उद्योग संघका पदाधिकारीसँग आज भेटवार्ता गर्दै छन् । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयमा प्रधानमन्त्री शाहसँग हुने उक्त भेटवार्तामा संघका अध्यक्ष पशुपतिदेव…

पहिरो र बाढीका कारण विभिन्न राजमार्ग अवरुद्ध, केही सडक एकतर्फी सञ्चालन

सर्लाही, ५ साउन । देशका विभिन्न स्थानमा आएको बाढी, पहिरो र वर्षाका कारण मुख्य राजमार्ग तथा सडक खण्डहरू प्रभावित भएका छन् । सडक अवरोधका कारण यात्रु तथा सवारी आवागमनमा समस्या…

बौद्ध गेट नजिक एक युवती गरिन् आत्मदाह प्रयास

सर्लाही, ५ साउन । काठमाडौं महानगरपालिका–६ बौद्ध गेट नजिक एक युवतीले आत्मदाह प्रयास गरेकी छन् । काभ्रेको तेमाल गाउँपालिका–३ घर भई बौद्ध बस्दै आएकी २७ वर्षीय सालु गुरुङले राति २ः५०…

कोलकाताबाट पहिलोपटक सिधै विराटनगर आयो कार्गो रेल, पूर्वका उद्योगलाई ढुवानीमा राहत

सर्लाही, ५ साउन । तेस्रो मुलुकबाट आयात हुने औद्योगिक कच्चा पदार्थ अब भारतीय बन्दरगाह कोलकाताबाट सिधै विराटनगरसम्म रेलमार्फत आउन थालेको छ । नेपाल–भारत पारवहन सम्झौताअन्तर्गत पहिलोपटक नियमित कार्गो रेल सेवा…

संसदीय सुनुवाइ समितिको बैठक बस्दै

सर्लाही, ५ साउन । संसदीय सुनुवाइ समितिको बैठक आज बस्दै छ । बैठक मंगलबार बिहान ११ बजे सिंहदरबारस्थित राज्य व्यवस्था तथा सुशासन समितिको सभाकक्षमा बस्ने भएको हो । बैठकमा प्रमुख…

कर प्रोत्साहन उपहार कार्यविधिः अब हरेक दिन एक नेपाली लखपति, मासिक दुई जनालाई बम्परमा १०–१० लाख !

सर्लाही, ५ साउन । सरकारले कर प्रणालीमा आबद्ध उपभोक्तालाई प्रोत्साहन गर्न ‘करदाता प्रोत्साहन उपहार कार्यक्रम’ कार्यान्वयनमा ल्याएको छ। अर्थ मन्त्रालयले कर प्रोत्साहन उपहार सञ्चालन कार्यविधि स्वीकृत गरेसँगै कार्यान्वयनमा ल्याएको हो…

जनकपुर रिफाइनरीले तिरेन ५० लाख, माग्न जाँदा सञ्चालकले धम्क्याएर छिर्न नदिएको आरोप

सर्लाही, ५ साउन । धनुषाको मिथिला नगरपालिका–७ स्थित जनकपुर रिफाइनरीले स्थानीय व्यापारीसँग खरिद गरेको कच्चा पदार्थको लाखौँ रुपैयाँ भुक्तानी नदिएको पाइएको छ । कम्पनीले करिब एक वर्षको अवधिमा लाखौँको कारोबार…