Author: सदाम हुसैन

विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्नुपर्नेमा जोड

सर्लाही, २६ असाेज । विशेष प्रकृतिका विद्यालयलाई शिक्षा ऐनमा समेट्दै स्वायत्त र प्रभावकारी रूपमा सञ्चालन गर्ने व्यवस्था गर्नुपर्नेमा सरोकारवालाले जोड दिएका छन् । शिक्षा तथा खेलकुद मन्त्रालयले शिक्षा ऐन तर्जुमाका…

मधेस प्रदेशमा चरम भ्रष्टाचारः १० हजार बढी उजुरी

सर्लाही, २६ असाेज । अख्तियार दुरुपयोग अनुसन्धान आयोगमा आर्थिक वर्ष २०८२/८३ मा दर्ता भएका उजुरीमध्ये मधेस प्रदेशसँग सम्बन्धित उजुरीको संख्या १० हजार ७ सय ४६ पुगेको छ । अख्तियार दुरुपयोग…

दिल्लीमा विरोध प्रदर्शन गर्न जन्तरमन्तरमा प्रतिबन्ध

भारत, २६ असाेज । भारतको राजधानी नयाँदिल्लीमा विरोध प्रदर्शन र धर्ना आयोजना गर्नका लागि निर्धारित स्थलको सूचीबाट जन्तरमन्तरलाई हटाइएको छ । केन्द्रीय गृह मन्त्रालयले गठन गरेको समितिको सिफारिसका आधारमा यस्तो…

विश्वमा गरिबी बढ्दा नेपालमा भने गरिबको सङ्ख्या र दर दुवैमा उल्लेख्य कमी

सर्लाही, २६ असाेज । विश्वभर गरिबीको दर बढ्दै जाँदा नेपालले भने बहुआयामिक गरिबी न्यूनीकरणमा उल्लेखनीय सफलता हासिल गरेको छ । संयुक्त राष्ट्रसङ्घीय विकास कार्यक्रम (यूएनडीपी) र अक्सफोर्ड विश्वविद्यालयले सार्वजनिक गरेको…

पृथ्वी राजमार्गको गलौँदी खण्ड मर्मतका लागि आज राति बन्द रहने

सर्लाही, २६ असाेज । पृथ्वी राजमार्गअन्तर्गत धादिङको गजुरी गाउँपालिका वडा नम्बर ५ मा रहेको गलौँदीमा आज राति सडक बन्द रहने भएको छ । जिल्ला प्रशासन कार्यालय धादिङले सूचना निकालेर सडक…

साउदीका लागि प्रस्तावित राजदूत सुनारसँग सम्बन्धित कागजात मगाउन समितिको निर्देशन

सर्लाही, २६ असाेज । संसदीय विशेष सुनवाइ समितिले साउदी अरबियाका लागि प्रस्तावित राजदूत गिरिबहादुर सुनारसँग सम्बन्धित कागजात मगाउन निर्देशन दिएको छ । सुनार विरुद्ध विवाहपछि अवैधानिक सम्बन्ध राखेको उजुरी संसदीय…

सामाजिक सञ्जालमा हतियार देखाएर धम्की दिएको आरोपमा दुई जना पक्राउ

सर्लाही, २६ असाेज । धनुषा प्रहरीले सामाजिक सञ्जाल टिकटक तथा फेसबुकमा हातहतियार देखाएको र धम्की दिएको आरोपमा दुई जना युवकलाई पक्राउ गरेको छ । सामाजिक सञ्जाल टिकटकमा डरत्रास, धाकधम्की र…

नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयकमा पेस २३ संशोधन प्रस्ताव सभामुख अर्यालले गरे अस्वीकृत

सर्लाही, २६ असाेज । प्रतिनिधि सभामा दर्ता भएको ‘नेपाल कानुन आयोग (पहिलो संशोधन) विधेयक, २०८३’ माथि सांसदहरूले पेस गरेका २३ संशोधन प्रस्ताव अस्वीकृत भएका छन् । सभामुख डोलप्रसाद अर्यालले प्रतिनिधि…

काठमाडौंबाट धनगढीतर्फ जाँदै गरेको बस दाउन्नेमा दुर्घटना

सर्लाही, २६ असाेज । काठमाडौँबाट धनगढीतर्फ जाँदै गरेको यात्रुबाहक बस पूर्व-पश्चिम राजमार्ग अन्तर्गत नवलपरासी पश्‍चिमको दाउन्नेमा दुर्घटना हुँदा सात जना घाइते भएका छन् । प्रहरीका अनुसार सुदूरपश्चिम यातायातको सु.प्र.०१-००१ ख…