Author: सदाम हुसैन

किशोरलाई जंगलमा लगेर यातना दिएको भिडियो सार्वजनिक भएपछि पाँच जना पक्राउ

सर्लाही, २७ असाेज । कञ्चनपुरमा किशोरलाई जंगलमा लगेर धारिलो हतियार देखाएर कुटपिट गरेको आरोपमा पाँच जना पक्राउ परेका छन् । बेलौरी नगरपालिका–९ रतनपुर बस्ने १६ वर्षीय किशोरलाई अपहरण गरी जंगलमा…

रास्वपाले खगेन्द्र सुनारलाई लगायो सार्वजनिक कार्यक्रममा रोक

सर्लाही, २७ असाेज । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले सांसद खगेन्द्र सुनारलाई सार्वजनिक कार्यक्रममा सहभागी हुन रोक लगाएको छ । एक महिलालाई धम्याउनुका साथै ब्ल्याक मेलिङ गरेको अडियो सार्वजनिक भएपछि…

लिग २ क्रिकेटमा नेपालले ओमानसँग खेल्दै

सर्लाही, २७ असाेज । आईसीसी क्रिकेट विश्वकप लिग २ अन्तर्गत ओमानमा भइरहेको ओडीआई शृङ्खलाको आफ्नो दोस्रो खेलमा नेपालले आज ओमानसँग खेल्दै छ । अल अमेरत ग्राउन्ड मिनिस्ट्री टर्फ १ मा…

रसुवा बाढी : साढे दुई सय शवको डीएनए आफन्तसँग मिल्ने प्रारम्भिक संकेत

सर्लाही, २७ असाेज । रसुवा बाढीमा ज्यान गुमाएकामध्ये करिब साढे दुई सय जनाको डीएनए प्रारम्भिक रूपमा आफन्तसँग मिल्ने संकेत देखिएको छ । उनीहरूको पहिचान यकिन गर्न र शव हस्तान्तरणको प्रक्रिया…

अमेरिकी चुनावअघि ट्रम्पलाई विश्व राजनीतिका अनेक झट्का

काठमाडौं , २७ असाेज । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पलाई मध्यावधि निर्वाचन नजिकिँदै गर्दा अन्तर्राष्ट्रिय घटनाक्रम व्यवस्थापन गर्न थप चुनौती देखिएको छ । रुससँगको डिजेल सम्झौताले आफ्नै दलभित्र असन्तुष्टि, युक्रेनसँगको ऊर्जा…

विराटनगरमा आजदेखि मुख्यमन्त्री सम्मेलन

सर्लाही, २७ असाेज । कोशी प्रदेशको राजधानी विराटनगरमा आजदेखि मुख्यमन्त्री सम्मेलन सुरु हुँदैछ । संघीयता कार्यान्वयनमा देखिएका संवैधानिक तथा प्रशासनिक जटिलता समाधान गर्दै प्रदेशको अधिकार सुनिश्चित गर्न साझा धारणा बनाउने…

आज धेरै ठाउँमा मौसम सफा रहने

सर्लाही, २७ असाेज । पछिल्लो २४ घण्टामा छिटपुटबाहेक पानी परेको छैन । मौसम पूर्वानुमान महाशाखाका अनुसार आज तराईमा मौसम मुख्यतया सफा रहने र कर्णाली तथा सुदूरपश्चिम प्रदेशको हिमाली क्षेत्रका थोरै…

वार्षिक बजेटभन्दा बेरुजु धेरै

सर्लाही, २७ असाेज । त्रिभुवन विश्वविद्यालय (त्रिवि) ले बेरुजु घटाउने कार्यलाई विशेष प्राथमिकता दिए पनि सोचे अनुसार प्रगति गर्न सकेको छैन । हरेक वर्ष बढिरहेको बेरुजु रकमले विश्वविद्यालयमा आर्थिक अनियमितता…

नवरात्रको तेस्रो दिन : चन्द्रघण्टा देवीको विशेष पूजा गरिँदै

सर्लाही, २७ असाेज । नवरात्रको तेस्रो दिन आज दसैँघर वा पूजा कोठामा नौ दुर्गामध्येकी तेस्रो चन्द्रघण्टा देवीको विधिपूर्वक पूजा आराधना गरिँदै छ । नवदुर्गामध्येकी तेस्रो देवी चन्द्रघण्टाले हातमा चन्द्रमाको आधार…

भारतको जन्तर–मन्तरमा प्रदर्शन गर्न नपाइने

भारत, २७ असाेज । भारतीय प्रहरीले नयाँदिल्लीको क्षेत्र ‘जन्तर मन्तर’को सट्टामा प्रदर्शनका लागि तीनवटा वैकल्पिक ठाउँ तोकेको छ । अब रामलीला मैदान, बुराडी मैदान र पूर्वी दिल्लीको सीबीडी मैदानमा विरोध…