रुकुम पूर्व केन्द्र भएर ५ म्याग्निट्युडको भूकम्प
सर्लाही, ०३ साउन । रुकुम पूर्व केन्द्र भएर ५ म्याग्निट्युडको भूकम्प गएको छ । राष्ट्रिय भूकम्प मापन तथा अनुसन्धान केन्द्रका अनुसार आज साँझ ४ बजेर ३० मिनेटमा रुकुम पूर्वको कोल…
सरकारले कानुन दुरुपयोग गर्न सक्ने जोखिम छ : शंकर पोखरेल
सर्लाही, ०३ साउन । नेकपा एमालेका महासचिव शंकर पोखरेलले सरकारले संविधान र कानुनलाई आफ्नो स्वार्थअनुसार परिवर्तन गर्न खोजिरहेको आरोप लगाएका छन् । पार्टी कार्यालय च्यासलमा आयोजित सांसदहरूको प्रशिक्षण कार्यक्रममा बोल्दै…
परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको छ : ओली
सर्लाही, ०३ साउन । नेकपा (एमाले)का अध्यक्ष केपी शर्मा ओलीले अहिले मुलुकमा परिभाषाविहीन, दिशाविहीन, नीतिविहीन र थितिविहीन राजनीति भइरहेको बताएका छन् । आइतबार सांसदहरूलाई प्रशिक्षण दिँदै उनले लोकतन्त्रमा सरकार परिवर्तनका…
नेपालमा हाइड्रोजन सवारी सञ्चालनका लागि सरकारद्वारा सुझाव आह्वान
सर्लाही, ०३ साउन । नेपालमा हाइड्रोजनमा आधारित सवारी साधनको सुरक्षित, दिगो तथा प्रभावकारी विकास र सञ्चालनका लागि पूर्वाधार विकास मन्त्रालयले गृहकार्य अगाडि बढाएको छ । यससम्बन्धी आवश्यक नीतिगत, कानुनी तथा…
प्रदेशमा वामपन्थी सहकार्य गर्न झलनाथको जोड, निर्णय गर्नुअघि बैठक बोलाउन माग
सर्लाही, ०३ साउन । नेकपाका वरिष्ठ नेता एवं पूर्वप्रधानमन्त्री झलनाथ खनालले कुर्सी मोह र आत्मतृप्तिका लागि दक्षिणपन्थी शक्तिहरूसँग ‘अपवित्र साँठगाँठ’ नगर्न आफ्नो पार्टी पङ्क्तिलाई चेतावनी दिएका छन् । नवनिर्वाचित प्रधानमन्त्री…
अभिजीत दीपकेको अनशनको दोस्रो दिन
कक्रोच जनता पार्टी (सीजेपी)का संस्थापक अभिजीत दीपकेको आमरण अनशन आइतबार दोस्रो दिन पनि जारी छ । यस क्रममा उनले अब आफूलाई भोक हड्ताल गर्नु कति कठिन हुन्छ भन्ने महसुस भएको…
देशका केही स्थानमा आकस्मिक बाढीको जोखिम, सतर्कत रहन आग्रह
सर्लाही, ०३ साउन । जल तथा मौसम विज्ञान विभागले देशका विभिन्न भाग भएर बग्ने नदीखोलामा आकस्मिक बाढीको जोखिम रहेको जनाउँदै ती स्थानका सर्वसाधारणलाई सतर्कता अपनाउन आग्रह गरेको छ । विभागले…
प्रदेश प्रतिपक्षविहीन बनाउने ३ दलीय सरकारको प्रस्ताव मान्दैनौं : सभापति थापा
सर्लाही, ०३ साउन । नेपाली कांग्रेसका सभापति गगनकुमार थापाले प्रदेश सरकार गठनका सन्दर्भमा तीन ठूला दलहरू मिल्ने प्रस्तावप्रति कडा विमति प्रकट गरेका छन् । तीन दल मिलेर सरकार बनाउँदा प्रदेशसभा…
संविधान संशोधनका लागि बालेनलाई जनताले पठाएका ४४ हजार सुझाव
सर्लाही, ०३ साउन । संविधान संशोधनका लागि सरकारी बहसपत्र कार्यदललाई ४४ हजार बढी सुझावहरु प्राप्त भएका छन् । प्राप्त सुझावका आधारमा असिम शाह नेतृत्वको बहसपत्र कार्यदलले प्रतिवेदन प्रधानमन्त्री बालेन्द्र शाहसमक्ष…
