Author: सदाम हुसैन

जलबिरेमा दुई बस ठोक्किँदा मुग्लिन–नारायणगढ सडक अवरुद्ध

सर्लाही, ०३ साउन । मुग्लिन–नारायणगढ सडकखण्डअन्तर्गत जलबिरे क्षेत्रमा आइतबार बिहान दुईवटा बस एकआपसमा ठोक्किँदा सडक अवरुद्ध भएको छ । सडक डिभिजन भरतपुरका अनुसार सुरक्षाको दृष्टिकोणले जिल्ला प्रशासन कार्यालयले शनिबार राति…

मलंगवामा टेलिकम टावरमा चढेका युवकको उद्धार प्रयास जारी

सर्लाही, ०३ साउन । सर्लाही सदरमुकाम मलङ्गवास्थित नेपाल टेलिकमको टावरमा एक युवक चढेपछि सुरक्षाकर्मीले उनको सुरक्षित उद्धारका लागि प्रयास सुरु गरेका छन् । गोडैता नगरपालिका–९, बकैनिया निवासी २४ वर्षीय अफसर…

सर्लाहीको सुकेचनाबाट ४४९ किलोभन्दा बढी गाँजा र दुई जना पक्राउ

सर्लाही, २ साउन । सर्लाहीको कोडेना गाउँपालिका-१ सुकेचना क्षेत्रमा ठूलो परिमाणमा लागुऔषध गाँजा बरामद गरेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार सुकेचना क्षेत्रमा लागुऔषधको बिक्री-वितरण तथा भण्डारण भइरहेको भन्ने…

अन्तरिक्षमा भारतको नयाँ फड्को, निजीरुपमा विकसित कक्षीय–श्रेणीको रकेट प्रक्षेपणको तयारी

काठमाण्डाैं, २ साउन । भारतले पहिलो निजी रूपमा विकसित कक्षीय–श्रेणीको रकेट प्रक्षेपणको तयारी गर्दै आफ्नो अन्तरिक्ष कार्यक्रमलाई नयाँ चरणमा प्रवेश गराएको छ । चन्द्रमा, मङ्गल र सूर्यसम्म सफल अन्तरिक्ष अभियान…

औषधि लिमिटेडबाट दुई वर्षभित्र ३६ प्रकारका औषधि उत्पादन गर्ने समझदारी

सर्लाही, २ साउन । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले स्वदेशी औषधि उत्पादनलाई सुदृढ बनाउने उद्देश्यका साथ नेपाल औषधि लिमिटेडबाट आउँदो दुई वर्षभित्र ३६ प्रकारका अत्यावश्यक औषधि उत्पादन गर्ने तयारी अघि…

डा. देवेन्द्रराज पाण्डेको निधनले राष्ट्रले लोकतन्त्रका सजग पहरेदार गुमायो : गगन थापा

सर्लाही, २ साउन । नेपाली कांग्रेसका सभापति गगन थापाले वरिष्ठ नागरिक अगुवा तथा पूर्व अर्थमन्त्री डा. देवेन्द्रराज पाण्डेको निधनप्रति गहिरो दुःख व्यक्त गरेका छन् । सभापति थापाले डा. पाण्डेको निधनसँगै…

विधिको शासनमा रहेर काम गर्न पहिला कानुनी जग बलियो हुनुपर्छ : मन्त्री गौतम

सर्लाही, २ साउन । कानुन, न्याय तथा संसदीय मामिला मन्त्री सोबिता गौतमले विधिको शासनमा रहेर काम गर्न पहिला कानुनी जग बलियो हुनुपर्ने बताएकी छन् । सामाजिक अवस्था, मुलुकको शासन प्रणाली…

आज भारीदेखि अति भारी वर्षाको सम्भावना, सतर्कता अपनाउन आग्रह

सर्लाही, २ साउन । जल तथा मौसम विज्ञान विभागले आज देशका विभिन्न स्थानमा भारीदेखि अति भारी वर्षाको सम्भावना रहेकाले आवश्यक सतर्कता अपनाउन आग्रह गरेको छ । विभागका मौसमविद् सञ्जीव अधिकारीका…

मधेशले गरेनन् सवारी कर छुट, अन्यमा कति

सर्लाही, २ साउन । नयाँ आर्थिक वर्ष २०८३/८४ को सुरुवातसँगै प्रदेश सरकारहरूले सवारीधनी करमा विशेष छुट गरेपनि मधेश सरकारले गरेको छ । सवारी साधनतर्फका विभिन्न शीर्षकमा विशेष कर तथा जरिवाना…

मधेश प्रदेशमा १५ गते मन्त्रिमण्डल हेरफेर हुने

सर्लाही, २ साउन । मधेश प्रदेशमा साउन १५ गते मन्त्रालयको संख्या कटौती हुने भएको छ । सत्ता साझेदार दलहरुबीच भएको सहमति अनुसार मन्त्रालयको संख्या घटाउन गृहकार्यका लागि साउन १५ गते…