Author: सदाम हुसैन

दिल्लीसहित ६ राज्यमा स्वाइन फ्लु फैलियो

सर्लाही, ०८ भदाै । भारतका दिल्लीसहित कम्तीमा ६ राज्यमा स्वाइन फ्लु अर्थात् एच१एन१ भाइरसको सङ्क्रमण बढेपछि स्वास्थ्य निकायहरूले सतर्कता अपनाएका छन् । सङ्क्रमण बढ्दै गएपछि उत्तराखण्ड, हिमाचल प्रदेश, हरियाणा र…

चारवटा प्रदेशका केही स्थानमा भारी वर्षाको सम्भावना

सर्लाही, ०८ भदाै । देशका केही प्रदेशका एकदुई स्थानमा आज भारी वर्षाको सम्भावना छ । दिउँसो कोसी, वाग्मती, गण्डकी र लुम्बिनी प्रदेशको पहाडी भूभागका एकदुई स्थानमा भारी वर्षाको सम्भावना छ…

भारत लैजाँदै गरेको १५ किलो लागूऔषधसहित पाँच महिला पक्राउ

सर्लाही, ०८ भदाै । कपिलवस्तुको कृष्णनगरबाट भारततर्फ लैजाँदै गरेको अवस्थामा प्रहरीले चरेस र अफिमसहित पाँच महिलालाई पक्राउ गरेको छ । कृष्णनगर नगरपालिका–२ स्थित पुरानो बसपार्क क्षेत्रमा गस्तीमा खटिएको प्रहरी टोलीले…

प्रतिनिधिसभाको बैठक बस्दै 

सर्लाही, ०८ भदाै । संघीय संसद् प्रतिनिधिसभाको बैठक आज बस्दैछ । सोमबार अपराह्न १ बजे बस्ने बैठकमा उद्योग वाणिज्य तथा आपूर्ति मन्त्रालयसम्बन्धी मौखिक प्रश्नको सम्बन्धित मन्त्रीले उत्तर दिने सम्भावित कार्यसूची…

भूमिहीन सुकुम्बासीलाई लालपुर्जा पाउनेमा ढुक्क भएर बस्न मन्त्री रावलकाे आग्रह

सर्लाही, ०८ भदाै । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासनमन्त्री प्रतिभा रावलले भूमिहीन सुकुम्बासीलाई लालपुर्जा पाउनेमा ढुक्क भएर बस्न आग्रह गर्नुभएकाे छ । कञ्चनपुरको कृष्णपुर नगरपालिकामा आइतबार भूमिहीन…

टप एण्ड टी–२० शृखंलामा नेपाल ‘ए’ ले आज हबर्ट हरिकेन्स एकेडेमीसँग खेल्दै

सर्लाही, ०८ भदाै । अस्ट्रेलियाको डार्विनमा चलिरहेको टप एण्ड टी–२० क्रिकेट शृङ्खलामा नेपाल ‘ए’ले आज हबर्ट हरिकेन्स एकेडेमीसँग खेल्दैछ । खेल नेपाली समयअनुसार दिउँसो सवा ३ बजे शुरु हुनेछ ।…

मधेशमा अपाङ्गता भएका २८.८५ प्रतिशत बालबालिका विद्यालयबाहिर

सर्लाही, ०८ भदाै । अपांगता भएका बालबालिकाहरुको विद्यालय पहुँच मधेश प्रदेशमा निकै कमजोर देखिएको छ । नेत्रहीन युवा संघद्वारा आयोजित कार्यक्रममा प्रस्तुत एक तथ्यांक अनुसार मधेशमा २८ दशमलव ८५ प्रतिशत…

सौतेनी मामलाको विवादमा २ वर्षीया नाबालिकाको हत्या

सर्लाही, ०७ भदाै । सप्तरीमा मृत भेटिएकी २ वर्षीया नाबालिकालाई उनकै सौतेनी आमाले हत्या गरेको प्रहरीको प्रारम्भिक अनुसन्धानले देखाएको छ । शम्भुनाथ नगरपालिका–३ घर भएका मोहम्मद इरफानकी दुई वर्षीया छोरी…

नेपालसहित ७५ देशका नागरिकलाई रोक्ने अमेरिकी नीति खारेज

सर्लाही, ०७ भदाै । अमेरिकी अदालतले ट्रम्प प्रशासनले नेपालसहित ७५ देशका नागरिकलाई आप्रवासी भिसा जारी गर्न रोक लगाउने नीति खारेज गरेको छ । अदालतले यो नीति अमेरिकी विदेशमन्त्री मार्को रुबियोको…