Author: सदाम हुसैन

२०८२/०८३ मा उच्च अदालत जनकपुरद्वारा ७०.८८ प्रतिसत मुद्दा फैसला

सर्लाही, ३२ असार । उच्च अदालत जनकपुरले २०८२/०८३ मा जम्मा ७०.८८ प्रतिसत मुद्दा फैसला गर्न सफल भएको छ । बुधबार पत्रकारसम्मेलन गर्दै उच्च अदालत जनकपुरका कायम मुकायम मुख्य न्यायाधिश टेकनारायण…

त्रिवि पाठ्यक्रम विकास केन्द्रबाट समकक्षता निर्धारण कार्य बन्द

सर्लाही, ३२ असार । त्रिभुवन विश्वविद्यालय (त्रिवि) पाठ्यक्रम विकास केन्द्रले विगत लामो समयदेखि गर्दै आएको उच्च शिक्षाको उपाधि समकक्षता निर्धारण गर्ने कार्य पूर्ण रूपमा बन्द गरेको छ। केन्द्रले एक आधिकारिक…

महिला तथा सामाजिक मामिला समितिको बैठक आज बस्दै

सर्लाही, ३२ असार । संघीय संसदको प्रतिनिधिसभा अन्तर्गत महिला तथा सामाजिक ममिला समितिको बैठक बिहीबार बस्दैछ। संसद सचिवालयले सिंहदरबारमा बिहीबार दिउँसो १ बजेदेखि बैठक शुरु हुने जनाएकाे हाे। बैठकमा थारू…

काठमाडौं उपत्यकासहित देशका ३४ जिल्लामा आज आकस्मिक बाढीको जोखिम

सर्लाही, ३२ असार । देशका केही जिल्लामा बिहीबार पनि आकस्मिक बाढीको जोखिम रहेकाे छ। बाढी पूर्वानुमान महाशाखाले पूर्वको ताप्लेजुङदेखि लुम्बिनी प्रदेशसम्मका कतिपय साना नदीमा पानीको बहाव उल्लेख्य बढ्ने सम्भावना रहेको…

राइड–सेयरिङ सेवामा ५ प्रतिशत भ्याट लागू

सर्लाही, ३२ असार । सरकारले पठाओ, इनड्राइभ जस्ता सेवामा राइड–सेयरिङ सेवा मूल्य अभिवृद्धि कर (भ्याट) सम्बन्धी नयाँ व्यवस्था कार्यान्वयनमा ल्याएको छ । आन्तरिक राजस्व विभागले एक सार्वजनिक सूचना जारी गर्दै…

केएमसीमा नेपालमै पहिलोपटक मष्तिष्कमा फुटेको एभीएमको बिनाचिरफार उपचा

सर्लाही, ३२ असार । काठमाडौं मेडिकल कलेज (केएमसी)ले ६७ वर्षको उमेरमा फुटेको मस्तिष्कको जटिल रक्तनलीसम्बन्धी रोग ब्रेन एभीएमको चिरफार नगरी न्यूरोइन्टरभेन्सन प्रविधिबाट सफल उपचार गरिएको छ । चिकित्सकहरूका अनुसार ६७…

विद्युतीय बस खरिदमा बैंकबाट ८० प्रतिशतसम्म ऋण पाइने

सर्लाही, ३२ असार । सार्वजनिक यातायातका लागि प्रयोग हुने ठूला विद्युतीय बस खरिद गर्न अब बैंक तथा वित्तीय संस्थाबाट सवारीको मूल्यको ८० प्रतिशतसम्म कर्जा लिन सकिने भएको छ । नेपाल…

नेपाल–भारतबीच विद्युत् व्यापार विस्तार, निर्यात क्षमता १,६५० मेगावाट पुग्ने

सर्लाही, ३२ असार । नेपाल र भारतले अन्तरदेशीय प्रसारण पूर्वाधार विस्तार गर्दै नेपालबाट भारततर्फ हुने विद्युत् निर्यात क्षमता १,१०० मेगावाटबाट १,६५० मेगावाट र आयात क्षमता १,००० मेगावाटबाट १,४०० मेगावाट पु¥याउने…

६० दिनसम्म कार्यालय नआएका २३ स्वास्थ्यकर्मीसँग स्पष्टीकरण माग

सर्लाही, ३२ असार । स्वास्थ्य तथा खाद्य स्वच्छता मन्त्रालयले बिदा स्वीकृत नगराई लगातार ६० दिन सम्म आफ्नो कार्यालयमा अनुपस्थित रहेको कर्मचारीहरूलाई स्पष्टीकरण माग गरेको छ । मन्त्रालयले एक सूचना जारी…

सुदूरपश्चिममा नेकपा र कांग्रेसको वार्ता दोस्रो दिन पनि जारी, लगत्तै संसदीय दलको बैठक बस्ने

सर्लाही, ३२ असार । सुदूरपश्चिम प्रदेश सरकारबाट नेकपा एमाले निस्किएपछि अहिले नेपाली कांग्रेसले नेपाली कम्युनिस्ट पार्टी (नेकपा) को साथ मागेको छ। कांग्रेसका मुख्यमन्त्री कमलबहादुर शाहले हिजो नेकपाका पूर्वमन्त्री मानबहादुर धामी…