Author: सदाम हुसैन

कक्षा १२ को परीक्षा फाराम खुल्यो, आंशिकले पनि भर्न पाउने

सर्लाही, ०८ पुष । कक्षा १२ को परीक्षा फाराम खुलेको छ । ०८३ सालमा हुने वार्षिक परीक्षाका लागि फाराम खुला गरिएको राष्ट्रिय परीक्षा बोर्ड, परीक्षा नियन्त्रण कार्यालय (कक्षा ११ र…

राष्ट्रिय सभा निर्वाचन : मधेशमा चुनाव जित्न गठबन्धन अनिवार्य

सर्लाही, ०८ पुष । राष्ट्रिय सभा निर्वाचनको लागि प्रदेशगत मतभार तयार भएको छ । निर्वाचन आयोगले निर्धारण गरेको मतभार अनुसार मधेश प्रदेशमा १० हजार ८३९ मतभार छ । मधेश प्रदेशमा…

अनुगमनका लागि कांग्रेस पार्टी कार्यालय पुग्यो सरकारी टोली

सर्लाही, ०८ पुष । सरकारी टोलीले जेनजी आन्दोलनका क्रममा आगजनी भएको नेपाली कांग्रेसको पार्टी कार्यालयको अनुगमन गरेको छ । सरकारद्वारा गठित राजनीतिक संवाद समितिको टोली सानेपास्थित जलाइएको कांग्रेस कार्यालयमा पुगेर…

महाधिवेशनविना निर्वाचनमा गए कांग्रेसको सर्मनाक हार हुन्छ : प्रदीप पौडेल

सर्लाही, ०८ पुष । नेपाली कांग्रेसका नेता प्रदीप पौडेलले महाधिवेशन नगरी चुनावमा गए कांग्रेसको सर्मनाक हार हुने बताएका छन् । आज काठमाडौंमा पत्रकारसँगको कुराकानीमा उनले यस्तो बताएका हुन् । संसद…

रौतहट–४ बाट आजपाको उम्मेदवार पत्रकार ऋषि धमलाको एकल नाम सिफारिश

सर्लाही, ०८ पुष । आम जनता पार्टीले आगामी फागुन २१ गते हुने निर्वाचनलाई लक्षित गर्दै रौतहट निर्वाचन क्षेत्र नम्बर–४ बाट ऋषि धमलालाई उम्मेदवारका रूपमा एकल नाम सिफारिश गरेको छ ।…

बंगलादेशमा अर्का नेताको पनि गोली हानी हत्या

काठमाडौं, ८ पुष । बंगलादेशमा इन्कलाब मञ्चसँग सम्बन्धित विद्यार्थी नेता उस्मान हादीको हत्यापछि फेरि अर्का नेतालाई सार्वजनिक स्थानमा गोली हानी हत्या गरिएको छ । बंगलादेशको अखबार ‘ढाका ट्रिब्यून’का अनुसार राष्ट्रिय…

हरिवनमा आँपको बगैंचाबाट ८६ केजीभन्दा बढी बेवारीसे गाँजा बरामद

सर्लाही, ०७ पुष । सर्लाहीको हरिवन नगरपालिका–०३ डाबरी टोलस्थित आँपको बगैंचाभित्रको झाडीमा शंकास्पद वस्तु लुकाई छिपाई राखिएको छ भन्ने विशेष सूचनाका आधारमा प्रहरी टोली खटिएको छ । प्रहरीले उक्त स्थान…

सञ्चारमन्त्री खरेलले सार्वजनिक गरे तीन महिनाका ३० उपलब्धि

सर्लाही, ०७ पुष । सञ्चार तथा सूचना प्रविधिमन्त्री जगदीश खरेलले जिम्मेवारी सम्हालेको तीन महिनाको अवधिमा गरेका ३० प्रमुख उपलब्धि सार्वजनिक गरेका छन् । गत असोज ६ गते सञ्चारमन्त्री बनेका खरेलले…

‘ग्रे लिस्ट’बाट बाहिर निस्किन भएका प्रगतिबारे प्रधानमन्त्रीले लिइन् जानकारी

सर्लाही, ०७ पुष । प्रधानमन्त्री सुशीला कार्कीले सम्पत्ति शुद्धीकरणको खैरो सूचीबाट नेपाललाई बाहिर निकाल्न भएका तयारीबारे सम्बन्धित निकायहरूसँग जानकारी लिएकी छन् । आज अर्थमन्त्री रामेश्वर खनाल, अर्थ मन्त्रालयकै राजस्व सचिव…