Author: सदाम हुसैन

प्रतिनिधि सभा बैठक सर्‍यो, प्रधानमन्त्रीले खटाए मन्त्री

सर्लाही, ३१ असार । प्रतिनिधि सभाको बैठक दुई घण्टाका लागि सरेको छ । सभामुख डोलप्रसाद अर्यालले बुधबार विहान ११ बजे तोकेको बैठक १ बजेका लागि सारिएको हो । ‘असार ३१…

आजदेखि देशभर पुनः भरी सिलिन्डर किन्न पाइने

सर्लाही, ३१ असार । नेपाल आयल निगम लिमिटेडले आज (असार ३१ गते) देखि देशभर पुनः १४.२ केजीको भरी एलपी ग्यास सिलिन्डर बिक्री–वितरण सुरु गरेको छ । ग्यास आपूर्ति सहज भएसँगै…

विज्ञापन बोर्डमा दरखास्त आह्वान

सर्लाही, ३१ असार । विज्ञापन बोर्डको अध्यक्ष पदका लागि दरखास्त आह्वान गरेको छ । आज (बुधबार) सूचना तथा सञ्चार मन्त्रालयले सार्वजनिक सूचना जारी गरी योग्य उम्मेदवारहरूबाट दरखास्त आह्वान गरेको हो…

इरान–अमेरिका लफडामा आणविक बमभन्दा ठूलो मुद्दा बन्दै होर्मुज, दुवै पक्षको शुल्क लिने ढिपी

काठमाडौं, ३१ असार । अमेरिका र इरानको लफडा आणविक ऊर्जाबारेमा हुन्थ्यो । आजकाल स्ट्रेट अफ होर्मुजबारेमा हुन्छ । आणविक ऊर्जा वा हतियारभन्दा होर्मुज नै धेरै चासोमा आएको छ । अमेरिकालाई…

कर्णालीमा कांग्रेसबाट सरकारमा सहभागी चार मन्त्रीले दिए राजीनामा

सर्लाही, ३१ असार । कर्णाली प्रदेश सरकारमा सहभागी नेपाली कांग्रेसमा चार मन्त्रीहरूले राजीनामा दिएका छन् । नेकपा एमालेका नेता यामलाल कँडेल नेतृत्वको सरकारमा कांग्रेसबाट सहभागी सामाजिक विकासमन्त्री घनश्याम भण्डारी, आर्थिक…

रौतहटमा पेट्रोल छर्केर युवकले गरे आत्मदाहको प्रयास, काठमाडौँ रिफर

सर्लाही, ३१ असार । रौतहटको गरुडा नगरपालिका–९ गमरिया टोलका युवकले शरीरमा पेट्रोल छर्केर आगो लगाउँदा गम्भीर घाइते भएका छन् । मंगलबार राति करिब १ बजे २८ वर्षीय गौतम कुमार सहनीले…

सुदूरपश्चिमको बजेटबारे केन्द्रमा जुटेन सहमति, फर्किए मुख्यमन्त्री

सर्लाही, ३१ असार । सुदूरपश्चिम प्रदेशको बजेट विवाद समाधान गर्न काठमाडौँ पुगेका मुख्यमन्त्री कमलबहादुर शाह कैलाली फर्किएका छन् । सोमबार बिहान करिब ९:३५ मा काठमाडौँ प्रस्थान गरेका मुख्यमन्त्री शाह बुधबार…

चिन्ता नगर्नु हामी कसरी सेमिफाइनलसम्म आइपुग्यौँ, टोलीको प्रदर्शनले खुसी छु–स्कालोनी

काठमाडौं, ३१ असार । अर्जेन्टिनाका मुख्य प्रशिक्षक लियोनल स्कालोनीले फिफा विश्वकप २०२६ को सेमिफाइनलअघि आफ्नो टोलीको थकान वा प्रदर्शनबारे कुनै चिन्ता नभएको बताएका छन्। इंग्ल्यान्डविरुद्ध बुधबार हुने बहुप्रतीक्षित सेमिफाइनलअघि उनले…

राज्यआतंकको विरोधमा सिंहदरबारअगाडि विद्यार्थीको प्रदर्शन

सर्लाही, ३१ असार । विद्यार्थीहरुको समूहले बिहानै सिंहदरबार अगाडि प्रदर्शन गरेका छन् । उनीहरुले राज्यले आतंक मच्चाएको भन्दै नाराबाजी गरेका छन् । अनेरास्ववियुका नेता दीपक धामीलगायतको नेतृत्वमा भएको विद्यार्थीको समूहले…