Author: सदाम हुसैन

रास्वपाको ‘नीति, संगठन र नेतृत्व’ मन्थन सुरु, के–के हुनेछ दुई दिन ?

सर्लाही, ०६ भदाै । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले केन्द्रीय सदस्यका लागि आयोजना गरेको ‘नीति, संगठन र नेतृत्व’सम्बन्धी दुईदिने कार्यशाला सुरु भएको छ । ‘रास्वपा कार्यशाला–नीति, संगठन र नेतृत्व, शृङ्खला–१’ नाम…

चार महिनामा विपद्का पाँच हजारभन्दा धेरै घटना, २५० जनाको ज्यान गयो

सर्लाही, ०६ भदाै । बितेका चार महिनामा देशका विभिन्न ठाउँमा गरी पाँच हजारभन्दा धेरै विपद्जन्य घटना भएका छन् । ती घटनामा २५० जनाको ज्यान गएको राष्ट्रिय विपद् जोखिम न्यूनीकरण तथा…

रूसद्वारा गरिएको ड्रोन आक्रमणमा १५ युक्रेनी नागरिकको मृत्यु

काठमाडौं, ०६ भदाै । रूसले युक्रेनको क्रिभी रिह सहरमा गरेको ड्रोन आक्रमणमा १५ जनाको मृत्यु भएको छ । क्रिभी रिह सहरमा अवस्थित एक सपिङ सेन्टरमा भएको आक्रमणमा १५ जनाको मृत्यु…

‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रुपमा हेर्छौं : डोनाल्ड ट्रम्प

काठमाडौं , ०६ भदाै । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘स्ट्रेट अफ होर्मुज’लाई अमेरिकी क्षेत्रका रुपमा हेर्ने गरेको बताएका छन् । साउथ क्यारोलाइनामा आयोजित चुनावी ¥यालीका दौरान उनले ‘स्ट्रेट अफ होर्मुज’लाई…

टप इन्ड टी–२० क्रिकेटमा आज नेपाल ‘ए’ र बङ्गलादेश हाई पर्फर्मेन्स खेल्दै

सर्लाही, ०६ भदाै । टप इन्ड टी–२० क्रिकेट श्रृंखलाको आफ्नो दोस्रो खेलमा नेपालको ‘ए’ टोलीले आज बङ्गलादेश हाई पर्फर्मेन्स–११ सँग खेल्दैछ । खेल अस्ट्रेलियाको डार्विन मरारा ओभलमा नेपाली समयअनुसार दिउँसो…

जनकपुरधाम क्षेत्रका अतिक्रमित पोखरीको जग्गा खाली गराउन डोजर चल्यो

सर्लाही, ०६ भदाै । धनुषाको जनकपुरधाम क्षेत्रका अतिक्रमणमा परेका पोखरीको जग्गा खाली गराउन डोजर चलेको छ । पोखरी अतिक्रमण गरी निर्माण गरिएका संरचना हटाउन गुठी संस्थानले आज बिहानदेखि काम थालेको…

सर्लाहीमा दुईवटा मोटरसाइकल ठोक्किँदा एकको मृत्यु, एक घाइते

सर्लाही, ०६ भदाै । सर्लाहीको हरिपुर्वा नगरपालिका–३, काब्रिस्थानस्थित धनकौल–पर्सा भित्री सडकखण्डमा दुई वटा मोटरसाइकल आपसमा ठोक्किँदा एक जनाको मृत्यु भएको छ भने अर्का एक जना घाइते भएका छन् । प्रहरीका…

फेरि नेपालतर्फ नजिकियो मनसुनको न्यूनचापीय रेखा

सर्लाही, ०६ भदाै । जल तथा मौसम विज्ञान विभागअन्तर्गतको मौसम पूर्वानुमान महाशाखाका अनुसार मनसुनको न्यूनचापीय रेखा पश्चिमतर्फ सरदर स्थानभन्दा उत्तरतिर सरेको छ । यसको अर्थ न्यूनचापीय रेखा नेपालको पश्चिमतर्फ नजिकिएको…

मधेशमा अधिवेशन नहुनुको कारण पत्ता लगाउन अडिट समिति गठन

सर्लाही, ०६ भदाै । सत्तारुढ दल राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले मधेश प्रदेशमा पार्टीको अधिवेशन हुन नसक्नुका कारण पत्ता लगाउन अडिट समिति गठन गरेको छ । काठमाण्डुमा शुक्रबार पार्टी मुख्यालयमा…

गरिमालाई न्याय पहिलो प्राथमिकता, मृत्युदण्डको कानून बनाउन मिल्दैन : गृहमन्त्री

सर्लाही, ०६ भदाै । गृहमन्त्री सुदन गुरुङले तीन वर्षीया गरिमा चौधरीमाथि भएको जघन्य अपराधले आफू अत्यन्त दुःखी र स्तब्ध भएको बताउँदै सरकारको पहिलो प्राथमिकता गरिमा चौधरीलाई न्याय दिनु भएको बताएका…