तीन दिनमा तीनजनाद्वारा आत्मदाह प्रयास, दुईको मृत्यु, एकको अवस्था गम्भीर
सर्लाही, २८ असार । नेपालमा पछिल्ला केही दिनयता आत्मदाह प्रयासका घटना लगातार सार्वजनिक भएपछि यसले समाज, राज्यका निकाय र मानसिक स्वास्थ्यसंग सम्बन्धित प्रश्नलाई फेरि एकपटक गम्भीर रूपमा उठाएको छ ।…
