Author: सदाम हुसैन

आज र भोलि केही ठाउँमा आरी घोप्टे र मुसलधारे वर्षाको सम्भावना

सर्लाही, २८ असार । आज र भोलि देशका केही ठाउँमा आरी घोप्टे र मुसलधारे वर्षाको सम्भावना छ । कोशी, बागमती र गण्डकीका एक/दुई ठाउँमा अति ठूलो वर्षाको सम्भावना रहेकाले सतर्कता…

शेख हसिनाको घोषणा: मर्नु परे पनि आफ्नै माटोमा मर्छु, बंगलादेश फर्किन्छु

काठमाडौँ, २७ असार । बंगलादेशकी पूर्वप्रधानमन्त्री शेख हसिनाले डिसेम्बरमा भारतबाट बंगलादेश फर्कने र अदालतमा आत्मसमर्पण गर्ने घोषणा गरेकी छन् । रोयटर्ससँगको अन्तर्वार्तामा उनले आफूसँगै अवामी लिगका धेरै जना वरिष्ठ नेताले…

शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायीको मृत्यु

सर्लाही, २७ असार । काठमाडौँको बुद्धनगरमा शनिबार आफ्नै शरीरमा पेट्रोल छर्केर आगो लगाएका व्यवसायी आश्विन राउतको मृत्यु भएको छ । व्यवसायी राउतको शनिबार अपराह्न वीर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको…

सर्लाहीका विवेकले किन गरे आत्मदाहको प्रयास ?

सर्लाही, २७ असार । सर्लाहीको गोडैता नगरपालिका-१० सिसौटिया निवासी ३५ वर्षीय विवेक मण्डल शुक्रबार दिउँसो पौने ४ बजे आत्मदाहको प्रयास गरेका थिए । शुक्रबार आफ्नै शरीरमा आगो लगाएर आत्मदाहको प्रयास…

सगरमाथा क्षेत्रमा डीजेआई ड्रोनको नयाँ कीर्तिमान

सर्लाही, २७ असार । चिनियाँ ड्रोन निर्माता कम्पनी डीजेआईले सगरमाथा क्षेत्रमा सञ्चालित १२ दिने वायुमण्डलीय अनुसन्धान अभियान सफलतापूर्वक सम्पन्न गरेको छ । यो अभियानका क्रममा कम्पनीको अत्याधुनिक ड्रोनले नयाँ उचाई…

निर्वाचन आयोगको कार्यवाहक प्रमुखको जिम्मेवारी आयुक्त तुलाधरलाई

सर्लाही, २७ असार । निर्वाचन आयोग नेपालको कार्यवाहक प्रमुख निर्वाचन आयुक्तको जिम्मेवारी आयुक्त डा जानकीकुमारी तुलाधरले सम्हालेकी छन् । यसअघिका कार्यवाहक प्रमुख निर्वाचन आयुक्त रामप्रसाद भण्डारी यही असार २३ गते…

७७ जिल्लामै सञ्चालनमा आयो विपद्का घटनासम्बन्धी सूचना दिने हटलाइन सेवा

सर्लाही, २७ असार । विपद्सम्बन्धी घटना, गुनासा, सूचना तथा उद्धारसम्बन्धी सेवाका लागि गृह मन्त्रालयले हटलाइन सेवा सबै जिल्लामा विस्तार गरेको छ। विपदमा हुने उद्धारलाई थप छिटो, सहज र प्रभावकारी बनाउन…

सर्लाहीमा राँगाले हान्दा एकको मृत्यु

सर्लाही, २७ असार । सर्लाहीको पर्सा गाउँपालिकामा शुक्रबार मध्यान्ह राँगाले हानेर मोटरसाइकल पछाडि सवार एकजना महिलाको मृत्यु भएको छ । जिल्लाको सीमावर्ती क्षेत्रमा पर्ने पर्सा गाउँपालिका –१, शितलपुरमा श्रीमान र…

मधेश प्रदेशको बजेट राजनीतिक विवादमा फस्यो, अध्यादेश ल्याउने तयारी

सर्लाही, २७ असार । आगामी आर्थिक वर्ष २०८३/८४ का लागि मधेश प्रदेश सरकारले प्रदेश सभामा सार्वजनिक गरेको बजेट करिब चार साता बित्न लाग्दा पनि प्रक्रिया अघि बढाएको छैन । सत्तापक्ष…

मधेशमा ५६.३१ प्रतिशत बजेट खर्च

सर्लाही, २७ असार । मधेश प्रदेशमा आर्थिक वर्ष २०८२/८३ मा ५६.३१ प्रतिशत बजेट खर्च भएको छ । ०८२/०८३ मा सबैभन्दा बढी स्वास्थ्य मन्त्रालयले खर्च गरेको छ भने सबैभन्दा कम खर्च…