अब सरकारी कर्मचारीले रक्सी र चुरोट सेवन गर्न नपाउने
सर्लाही, २८ असार । सरकारले सरकारी कर्मचारीलाई धूम्रपान र मध्यपानमा निरुत्साहित पार्नेगरी आचारसंहिता जारी गरेको छ । भूमि व्यवस्था, सहकारी, संघीय मामिला तथा सामान्य प्रशासन मन्त्रालयले हालै जारी गरेको आचारसंहिताको…
