मधेशमा सामाजिक सञ्जालबाट प्रचार तीव
सर्लाही, ०४ भदाै । मधेश प्रदेशमा पछिल्ला वर्षहरूमा सामाजिक सञ्जाल राजनीतिक दल, उम्मेदवार तथा विभिन्न राजनीतिक अभियानका लागिसमेत प्रचारप्रसारको महत्वपूर्ण माध्यम बन्दै गएको छ । फेसबुक, टिकटक, इन्स्टाग्रामलगायत डिजिटल प्लेटफर्ममार्फत…
