Author: सदाम हुसैन

सर्लाहीका इन्दुशंकर चिनी उद्याेगद्वारा ३२ लाख क्विन्टलभन्दा बढी उखुको भुक्तानी सम्पन्न

सर्लाही, १२ जेठ । इन्दुशंकर चिनी उद्याेग हरिवनले चालु २०८२/०८३ सिजनमा क्रसिङ गरेकाे उखुकाे सम्पूर्ण भुक्तानी गरेकाे छ । चालु सिजनमा क्रसिङ गरिएकाे सम्पूर्ण उखुकाे भुक्तानी किसानकाे खातामा पठाइसकिएकाे उद्याेगका…

उखु किसानको भुक्तानी तत्काल समाधान गर्न सांसद अमरेश सिंहको माग

सर्लाही, १२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) का सांसद अमरेश कुमार सिंहले उखु किसानको भुक्तानी र मल अभावको विषयमा सरकारको ध्यानाकर्षण गराएका छन् । मंगलबार बसेको प्रतिनिधिसभा बैठकमा बोल्दै…

सत्तावरिपरिको बहसले मात्रै संविधान संशोधन हुँदैन : अर्जुननरसिंह केसी

सर्लाही, १२ जेठ । नेपाली कांग्रेसले संविधान संशोधनका लागि सर्वपक्षीय आयोग गठन गर्नुपर्ने माग राखेको छ । मंगलबारको प्रतिनिधिसभा बैठकमा बोल्दै कांग्रेस सांसद अर्जुननरसिंह केसीले संविधान संशोधनको विषय कार्यदलमा मात्रै…

प्रतिपक्षले आफूलाई ‘मानव तस्कर’ भनेर बदनाम गर्न खोजेको रास्वपा सांसदको गुनासो

सर्लाही, १२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)की सांसद इन्दिरा रानामगरले आफूलाई प्रतिपक्षी दलका कार्यकर्ताले आफूलाई ‘मानव तस्कर’ भनेर बदनाम खोजेको गुनासो गरेकी छन् । मंगलबारको प्रतिनिधिसभाको बैठकमा बोल्दै रानाले…

पानीजन्य जोखिमबारे सचेतनाका कार्यक्रम बढाउन सांसद गजुरेलको आग्रह

सर्लाही, १२ जेठ । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)का सांसद आशिष गजुरेलले पानीजन्य जोखिममा बर्सेनि थुप्रै युवा र बालबालिकाको ज्यान जाने गरेको भन्दै सचेतनाको कार्यक्रम ल्याउन आग्रह गरेका छन् । मंगलबार…

सरकारलाई अमरेशले गराए ३ विषयमा ध्यानाकर्षण

सर्लाही, १२ जेठ । रास्वपा सांसद अमरेशकुमार सिंहले उखु किसानको भुक्तानी तत्काल गर्न सरकारसँग माग गरेका छन् । प्रतिनिधिसभाको बैठकमा बोल्दै उनले उखु किसानको अहिलेसम्म चिनी मिलले पैसा दिन नसकेको…

बालेनलाई संसद्‍मा उपस्थित गराउने रास्वपाको बाचा

सर्लाही, १२ जेठ । सत्तारुढ दल रास्वपाले प्रधानमन्त्री बालेनलाई संसद्मा उपस्थित गराएर प्रश्नोत्तरमा सहभागी गराउने प्रतिबद्धता जनाएको छ । प्रतिनिधिसभाको कार्यव्यवस्था परामर्श समिति बैठकमा रास्वपा प्रमुख सचेतक कविन्द्र बुर्लाकोटीले प्रधानमन्त्रीलाई…

सर्लाहीमा भरुवा बन्दुकसहित एक जना पक्राउ

सर्लाही, १२ जेठ । सर्लाही प्रहरीले भरुवा बन्दुकसहित हिँडडुल गरिरहेको अवस्थामा एक जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा बागमती नगरपालिका–२ सुकुमवासी टोलका अन्दाजी ३८ वर्षीय बुद्धिमान घलान रहेका छन्…

क्रिकेट खेलाडीको वर्गीकरण : पहिलो पटक ‘ए प्लस’ श्रेणी समावेश

सर्लाीही, १२ जेठ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले क्रिकेट खेलाडीको नयाँ वर्गीकरण सार्वजनिक गरेको छ । क्यानले हिजो विज्ञप्ति निकालेर पुरुषतर्फ ३८ र महिलातर्फ २५ खेलाडीलाई प्रदर्शन र योगदानका…

सरकारद्वारा आगामी आर्थिक वर्षका लागि बर्खे धानको समर्थन मूल्य निर्धारण

सर्लाीही, १२ जेठ । सरकारले आगामी आर्थिक वर्ष ०८३-०८४ का लागि बर्खे धान बालीको समर्थन मूल्य तोकेको छ। कृषि, वन तथा पर्यावरण मन्त्रालयको प्रस्तावमा सोमबार बसेको मन्त्रिपरिषद् बैठकले उक्त समर्थन…