Author: सदाम हुसैन

उखु किसानका मागप्रति सरकार गम्भीर नबने आन्दोलन चर्किने : नेपाल उखु उत्पादक महासंघ सर्लाहीद्वारा प्रधानमन्त्रीलाई ज्ञापन पत्र

सर्लाही, १८ साउन । नेपाल उखु उत्पादक महासंघ, सर्लाहीले आर्थिक वर्ष २०८१/०८२ मा उखु किसानलाई दिनुपर्ने अनुदान रकम तत्काल उपलब्ध गराउन माग गर्दै प्रधानमन्त्रीलाई ज्ञापन पत्र बुझाएको छ। श्रावण १२…

मधेस संकटमा नीतिगत समस्या, कार्यदलले देखायो १० उपाय

सर्लाही, १८ साउन । मधेस प्रदेशमा देखिएको जल संकट सतहमा पानीको कमीसँग जोडिए पनि यसको मूल जरा गहिरो छ– खराब नीति, कमजोर संस्थागत समन्वय र दीर्घकालीन पूर्वाधारको अभाव । साउन ६…

मधेस प्रदेशमा यातायात व्यवस्था मन्त्रालयद्वारा तीन अर्ब ४७ करोड राजस्व संकलन

सर्लाही, १८ साउन । मधेस प्रदेश, श्रम तथा यातायात व्यवस्था मन्त्रालय जनकपुरधामले आर्थिक वर्ष २०८१/८२ मा रु. तीन अर्ब ४७ करोड ९३ लाख ३३ हजार ८५९ कुल राजस्व संकलन गरेको…

मधेशको प्राचीन मिथिला राखीको चहलपहल

सर्लाही, १८ साउन । मधेशको प्राचीन मिथिला क्षेत्रमा मिथिला पञ्चांग र विद्यापति पञ्चांग प्रचलनमा छन् । दुवै पञ्चांगको वर्ष साउनदेखि सुरु हुन्छ । त्यो पनि चन्द्रमास तालिकामा । वर्ष प्रारम्भको…

अमेरिकी पूर्वउपराष्ट्रपति ह्यारिसले गरिन राजनीति छोड्ने घोषणा

काठमाडौँ, १८ साउन । पूर्वअमेरिकी उपराष्ट्रपति कमला ह्यारिसले राजनीति छोड्ने घोषणा गरेकी छन्। ‘द लेट सो विथ स्टिफन कोल्बर्ट’मा उनले अब क्यालिफोर्नियाको गभर्नर पदसहित कुनै पनि राजनीतिक पदका लागि उम्मेदवारी…

भारत–नेपाल साझेदारीमा पोषणयुक्त चामल वितरण प्रणाली सुधार परियोजना सुरु

सर्लाही, १८ साउन । नेपालमा पोषणस्तर अभिवृद्धि गरिएको चामल वितरण तथा आपूर्ति श्रृंखला व्यवस्थापन सुधार गर्न भारतले नयाँ परियोजना सुरु गरेको छ । विश्व खाद्य कार्यक्रम (WFP) को सहकार्यमा अगाडि…

दुई संसदीय समितिको बैठक बस्दै

सर्लाही, १८ साउन । संघीय संसद्का दुई समितिको बैठक आज बस्दैछ । आज कृषि, सहकारी तथा प्राकृतिक स्रोत समिति र सार्वजनिक नीति तथा प्रत्यायोजित विधायन समितिको बैठक बस्न लागेको हो…