Author: सदाम हुसैन

वीर भर्ना भएका मेयर भट्टराईको अनसन नतोड्ने अडान

सर्लाही, १५ साउन । स्वास्थ्यमा समस्या देखिएपछि अनसनरत दिक्तेल रुपाकोट मझुवागडी नगरपालिकाका मेयर तीर्थराज भट्टराई अहिले वीर अस्पतालमा उपचाररत छन् । उनलाई प्रेसर लो, सुगर लो र चक्कर आउनेजस्ता समस्या…

बालुवाटारमा ओली-देउवासहित शीर्ष नेताहरूबीच भेटघाट, मन्त्रिपरिषद् हेरफेर प्रमुख एजेन्डा

सर्लाही, १५ साउन । नेकपा (एमाले) का अध्यक्ष तथा प्रधानमन्त्री केपी शर्मा ओली र नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवासहित शीर्ष नेताहरूबीच बालुवाटारमा भेटवार्ता भइरहेको छ। बालुवाटारस्थित प्रशासन विशेष स्रोतका अनुसार…

कोसी प्रदेशमा सडक दुर्घटना : एक वर्षमा ४१८ जनाको गयो ज्यान

सर्लाही, १५ साउन । आर्थिक वर्ष २०८१/०८२ को एक वर्षे अवधिमा कोसी प्रदेशमा ४ सय १८ जनाको ज्यान जाने गरी सडक दुर्घटना भएका छन् । नेपाल प्रहरी राजमार्ग सुरक्षा तथा…

‘अमेरिकाले भारतमाथि २५ प्रतिशत कर लगाउनु नराम्रो दिनको सुरुवात’

भारत, १५ साउन । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले भारतमाथि २५ प्रतिशत कर लगाउने घोषणा गरेपछि विपक्षीहरू दलहरूले केन्द्र सरकारमाथि तीखो टिप्पणी गरेका छन्। समाजवादी पार्टीका अध्यक्ष अखिलेश यादवले ट्रम्पले गरेको…

नेकपा बहुमतका दुई नेता पार्टीबाट निष्कासित

सर्लाही, १५ साउन । धर्मेन्द्र बास्तोला नेतृत्वको नेकपा बहुमतले दुई नेतालाई पार्टीबाट निष्कासन गरेको छ । पोलिटव्युरो सदस्य पूर्ण विक (रक्तिम) र केन्द्रीय सदस्य शरद रसाइलीलाई पार्टीको साधारण सदस्य समेत…

महिला अधिकार र समानताको क्षेत्रमा उल्लेखनीय प्रगति : मन्त्री साह

सर्लाही, १५ साउन । महिला, बालबालिका तथा ज्येष्ठ नागरिकमन्त्री नवलकिशोर साह सुडीले नेपालले महिला अधिकार र समानताको क्षेत्रमा उल्लेखनीय प्रगति गरेको बताएका छन् । बिहीबार राजधानीमा ४० जना सांसदहरुसँग ‘नेपालले…

नेपालको ‘होरा ई स्पोर्ट्स’ पब्जी विश्वकपको फाइनलमा

सर्लाही, १५ साउन । नेपालको होर ई स्पोर्ट्स पब्जी मोबाईलको विश्वकपको फाइनलमा पुगेको छ । हिजो साउदी अरबमा सर्भाईबल स्टेजको दोस्रो दिन शानदार खेल प्रर्दशन गर्दै होर पब्जी ई स्पोर्ट्स…

मधेशमा पानीका लागि चुरे संरक्षण अत्यावश्यक

सर्लाही, १५ साउन । यस वर्ष समयमा पानी नपर्दा मधेश प्रदेशसहित तराई क्षेत्रमा धान रोपाइँ तथा खानेपानीको विकराल समस्या देखिएको छ । अहिले गाउँघरमा खेतीका लागि पानीको अभाव देखिएको छ…

रौतहटमा भारतीय नम्बरको स्कार्पियो गाडीबाट ठुलो परिमाणमा काठ बरामद

सर्लाही, १५ साउन । रौतहटमा प्रहरीले अवैध रूपमा तस्करी गरिँदै गरेको काँचो सालको काठसहित एक भारतीय नम्बर प्लेटको स्कार्पियो गाडी नियन्त्रणमा लिएको छ । जिल्ला वन कार्यालय चन्द्रनिगाहपुरका अनुसार, कटहरिया…