Author: सदाम हुसैन

चाडपर्व खर्च अनिवार्य उपलब्ध गराउन निर्देशन

सर्लाही, २३ असाेज । श्रम तथा व्यवसायजन्य सुरक्षा विभागले श्रमिकलाई अनिवार्य रूपमा ‘चाडपर्व खर्च’ उपलब्ध गराउन सबै रोजगारदाता तथा प्रतिष्ठानलाई निर्देशन दिएको छ । विभागमा कतिपय रोजगारदाता प्रतिष्ठानले श्रमिकलाई चाडपर्व खर्च…

आज कांग्रेसको नयाँ कार्यसमिति चुन्न मतदान

सर्लाही, २३ असाेज । नेपाली कांग्रेसको १५ औं महाधिवेशन अन्तर्गत नयाँ कार्यसमिति चयनका लागि आज मतदान हुँदैछ । विहीबार गर्ने भनिएको मतदान तयारी नपुगेको भन्दै आजका लागि सारिएको हो ।…

आजदेखि दशैंको अग्रिम टिकट बुकिङ खुला, रातिदेखि नै यात्रुहरू लाइनमा

सर्लाही, २३ असाेज । दशैंमा घर जानेहरुका लागि सरकारले आजदेखि अग्रिम टिकट बुकिङ खुला गरेको छ । टिकट छिटो पाइने आशमा युवाहरु गएरातिदेखि नै नयाँ बसपार्कको टिकट काउन्टर अगाडि लाइन…

आज यी ३ प्रदेशमा भारी वर्षाको सम्भावना

सर्लाही, २३ असाेज । हाल देशमा पश्चिमी न्यून चापीय प्रणालीका साथै मनसुनी वायुको प्रभाव समेत रहेको मौसम पूर्वानुमान महाशाखाले जनाएको छ । हाल देशका पहाडी र हिमाली भूभाग, मधेस प्रदेश…

चन्द्रनगर गाउँपालिका अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच कार्यसम्पादन सम्झौता

सर्लाही, २३ असाेज । सर्लाहीको चन्द्रनगर गाउँपालिकामा अध्यक्ष र प्रमुख प्रशासकीय अधिकृतबीच आर्थिक वर्ष २०८३/८४ का लागि पहिलोपटक कार्यसम्पादन सम्झौता भएको छ । गाउँपालिका अध्यक्ष राजकुमार महतो र प्रमुख प्रशासकीय…

मतदानस्थलमा मोबाइल फोन लैजान नपाइने

सर्लाही, २२ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत बिहीबार हुने मतदानमा मोबाइल फोन लैजान निषेध गरिएको छ । निर्वाचन समितिका अनुसार, मतदानस्थलमा मोबाइल फोनलगायत निर्वाचन आचारसंहिताले निषेध गरेका सामग्री लिएर…

एमाले स्थायी कमिटी बैठकमा विद्या भण्डारी सहभागी

सर्लाही, २२ असोज । नेकपा (एमाले)को स्थायी कमिटी बैठक सुरु भएको छ । बिहीबार (असोज २२) दिउँसो पार्टी केन्द्रीय कार्यालय च्यासलमा ११औँ महाधिवेशनपछिको पहिलो बैठक बसेको हो । बैठकमा वरिष्ठ…

पार्टीबाट निष्कासनपछि भोजपुरकी उपप्रमुख शेर्पाको राजीनामा

सर्लाही, २२ असोज । भोजपुर नगरपालिकाकी उपप्रमुख निर्मला शेर्पाले पदबाट राजीनामा दिएकी छन् । आफू आबद्ध नेकपा (एमाले) ले साधारण सदस्यसमेत नरहने गरी पार्टीबाट निष्कासन गरेपछि नैतिकताका आधारमा उपप्रमुख पदबाट…

मन्त्री बादी र अमेरिकी कार्यवाहक राजदूत बोल्डिनबीच भेटवार्ता, बाढीपछिको पुनर्स्थापनामा सहकार्य बढाउने प्रतिबद्धता

सर्लाही, २२ असोज । महिला, बालबालिका, लैङ्गिक तथा यौनिक अल्पसङ्ख्यक र सामाजिक सुरक्षा मन्त्री सिता बादी र नेपालका लागि अमेरिकी कार्यवाहक राजदूत सुश्री मेघन बोल्डिनबीच भेटवार्ता भएको छ । भेटवार्तामा…