Author: सदाम हुसैन

सुकुम्बासी समस्याबारे बोल्दै सांसद कार्कीले भने– कानुनले व्यवहारमा अन्याय गरेको छ

सर्लाही, ४ जेठ । मोरङ– ३ का सांसद गणेश कार्कीले कानुनले नै व्यवहारमा अन्याय गरेको बताएका छन् । सोमबारको संसद बैठकमा बोल्दै उनले आफ्नो निर्वाचन क्षेत्रको सुकुम्बासी समस्याका बारेमा अवगत…

कामु प्रधान न्यायाधीशकाे आदेशप्रति रास्वपा सांसदको चुनौती- राजनीति गर्ने भए कोट खोलेर आउनू

सर्लाही, ४ जेठ । रास्वपाका सांसदद्वय यज्ञमणि ढकाल र समीक्षा बास्कोटाले कामु प्रधानन्यायाधीश सपना प्रधान मल्लको भूमिकामाथि प्रश्न उठाएका छन् । प्रतिनिधिसभाको बैठकमा विशेष समय माग्दै मल्लले संवैधानिक परिषद्को प्रधानन्यायाधीशमा…

सर्लाहीमा बेमौसमी वर्षाले सुकाएको मकै बगायो

सर्लाही, ०४ जेठ । सर्लाहीको बागमती क्षेत्रमा बेमौसमी वर्षाले सुकाएको मकै बगाएपछि स्थानीय किसान र व्यापारी मारमा परेका छन् । बागमती नगरपालिका–११, कर्मैयास्थित फुटबल चौर अगाडिको सडकमा एक दर्जनभन्दा बढी…

इरानलाई ट्रम्पको चेतावनी– ‘समय घर्किंदै गएको छ, नत्र केही पनि बाँकी रहने छैन’

काठमाडौं, ०४ जेठ । इरानसँगको शान्ति वार्ता ठप्प भएका बेला अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले ‘समय घर्किंदै गएको’ टिप्पणी गरेका छन् । शान्ति वार्तामा अमेरिकाले राखेका सर्तहरु पालना गर्न दबाब दिँदै…

यूएईको महत्वपूर्ण विद्युत् स्रोत बराकाह पावर प्लान्टमा ड्रोन आक्रमण

काठमाडौं, ४ जेठ । यूएईको अबुधाबीस्थित बराकाह पावर प्लान्टमा ड्रोन आक्रमण भएको छ । आक्रमणबाट प्लान्टमा आगो लागेको समाचार एजेन्सीहरुले जनाएका छन् । बराकाह पावर प्लान्ट यूएईको सबैभन्दा ठूलो विद्युत्…

लिग २ : नेपालविरुद्ध स्कटल्याण्डले टस जितेर ब्याटिङ गर्दै

सर्लाही, ०४ जेठ । आईसीसी लिग-२ अन्तर्गत आजको खेलमा नेपालविरुद्ध स्कटल्याण्डले पहिले ब्याटिङ गर्दैछ । स्कटल्याण्डका कप्तान रिची बेरिङटनले टस जितेर पहिले ब्याटिङ गर्ने निर्णय गर्दै नेपाललाई बलिङको निम्तो दिएका…

जनगुनासोमा ऊर्जा मन्त्रालयको सक्रियता : १० हजारभन्दा बढी उजुरीमा तत्काल सम्बोधन

सर्लाही, ०४ जेठ । जनगुनासो सुन्ने मात्र होइन, समाधानसम्म पु¥याउने संस्कृतिको खोजीमा रहेको ऊर्जा, जलस्रोत तथा सिँचाइ मन्त्रालयले पछिल्लो समय सेवा प्रवाहमा नयाँ अभ्यास सुरु गरेको छ । मन्त्री विराज…

प्रतिनिधिसभा बैठक बस्दै

सर्लाही, ०४ जेठ । प्रतिनिधि सभा बैठक आज सोमबार बस्दै छ । बैठक आज बिहान ११ बजे सिंहदबारमा बस्ने भएको हो । आजको बैठकमा प्रतिनिधि सभा नियमावली मस्यौदा समितिका सभापति…

हत्या गरेको अभियोगमा एक जना पक्राउ

सर्लाही, ०४ जेठ । चन्द्रागिरीमा हत्या गरेको अभियोगमा एक जना पक्राउ परेको छ । चन्द्रागिरी नगरपालिका-३ थानकोट खरिबोट डेरा गरी बस्ने महोत्तरी घर भएका २० वर्षीय जाकिर मन्सुरीको हत्या गरेको…

पानी पर्न केही कम भएपछि देशैभर गर्मी बढ्यो

सर्लाही, ०४ जेठ । वर्षा कम भएसँगै देशैभर गर्मी बढेको छ । केही ठाउँमा हल्कादेखि मध्यम वर्षा भए पनि पानी नपरेका ठाउँमा गर्मी बढेको हो । अब बिस्तारै गर्मी बढ्दै…