Author: सदाम हुसैन

सर्वोच्च अदालत तोडफोड र आगजनी गर्ने दुई जना पक्राउ

सर्लाही, ०८ मंसिर । नेपाल प्रहरीले सर्वोच्च अदालत तोडफोड र आगजनी गर्ने दुई जनालाई पक्राउ गरेको छ । जिल्ला प्रहरी परिसर काठमाडौंको टोलीले सर्वोच्च अदालत तोडफोड, आगजनी गर्ने र सुरक्षाकर्मीको…

सर्लाहीमा नयाँ मतदाता २२ हजार ६३७ थपिए

सर्लाहीमा मतदाता नामावली दर्ता अभियानले उल्लेखनीय प्रगति गरेको छ । निर्वाचन आयोगले मंसिर ५ गतेसम्मका लागि तोकेको म्यादभित्र जिल्लामा २२ हजार ६३७ नयाँ मतदाता सूचीकृत भएका छन् । जिल्ला निर्वाचन…

निर्वाचनमा भाग लिने दलको सङ्ख्या ५६, हर्क साङपाङको दलसहित आइतबार १६ दल दर्ता

सर्लाही, ०८ मंसिर । आगामी फागुन २१ गतेका लागि तय भएको प्रतिनिधि सभा निर्वाचनमा भाग लिन दर्ता हुने दलको सङ्ख्या ५६ पुगेको छ । निर्वाचन आयोगका अनुसार आइतबारसम्म ४० वटा…

चुनावका लागि सुरक्षा निकायलाई गाडी किन्ने प्रक्रिया अन्तिम चरणमा

सर्लाही, ०७ मंसिर । आसन्न प्रतिनिधिसभा चुनावका लागि तीन वटै सुरक्षा निकायलाई आवश्यक पर्ने सवारीसाधन खरिद गर्ने प्रक्रिया अन्तिम चरणमा पुगेको गृहमन्त्रालयले जनाएको छ । प्रतिनिधिसभा चुनाव शान्तिपूर्ण, भयरहित र…

निर्वाचन प्रयोजनका लागि दलहरुले निवेदन दिने क्रम जारी

सर्लाही, ०७ मंसिर । आगामी फागुन २१ गते हुने प्रतिनिधिसभा सदस्य निर्वाचन र आगामी माघ ११ गते हुने राष्ट्रियसभा सदस्य निर्वाचन प्रयोजनका लागि निर्वाचन आयोगमा राजनीतिक दलले निवेदन दिने क्रम…

रास्वपामा समानुपातिक सांसदको उम्मेदवारी आह्वान

सर्लाही, ०७ मंसिर । राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा)ले प्रतिनिधिसभा निर्वाचनका लागि समानुपातिक उम्मेदवार आह्वान गरेको छ । रास्वपाले आगामी फागुन २१ गते हुने निर्वाचनका लागि औपचारिक रूपमा उम्मेदवारी आह्वान गरेको…

मठाधीशहरूलाई धुपबत्ती गर्न छाडेर नयाँ पार्टी गठन गर्‍यौं : जनार्दन शर्मा

सर्लाही, ०७ मंसिर । नेकपा माओवादी केन्द्र छाडेर नयाँ पार्टी गठनमा लागेका जनार्दन शर्माले प्रचण्डलाई मठाधीशको संज्ञा दिएका छन् । आइतबार काठमाडौंमा नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टी घोषणा सभामा बोल्दै नेता…

पासकी के हो र कसले प्रयोग गर्न मिल्छ ?

सर्लाही, ०७ मंसिर । अनलाइन अकाउन्टहरूको सुरक्षाका लागि दशकौँदेखि प्रयोग भइरहेका पासवर्डको कमजोरीका कारण अहिले प्रमाणीकरणको नयाँ विधि चर्चामा छ । कमजोर वा दोहोर्‍याएर प्रयोग गरिने पासवर्डहरूले प्रयोगकर्तालाई उच्च सुरक्षा…

पार्टीको ‘नाङ्लो पसल’ खोल्दैनौं, ‘स्वामी’ का भक्त बनाउँदैनौं : सुदन किराती

सर्लाही, ०७ मंसिर । नवगठित प्रगतिशील लोकतान्त्रिक पार्टीका संयोजक सुदन किरातीले पुराना पार्टीका शीर्ष नेताहरूले आजको समयको ढुकढुकीलाई बुझ्न नसकेकाले नयाँ अभियान सुरु गरेको बताएका छन् । तर पार्टीको ‘नाङ्लो…