Author: सदाम हुसैन

जसपा–लोसपा एकीकरणमा हृदयेश त्रिपाठीको असहमति

सर्लाही, ०३ जेठ । हृदयेश त्रिपाठीले जनता समाजवादी पार्टी, नेपाल र लोकतान्त्रिक समाजवादी पार्टी बीचको एकीकरणमा दुई बुँदे असहमति जनाएका छन् । सामाजिक सञ्जालमार्फत त्रिपाठीले आफू प्रत्यक्ष निर्वाचित राष्ट्रपति प्रणाली…

चौथो संस्करणको एनएसएल भाद्र २० गतेदेखि, खेलकुदलाई राजनीतिमुक्त बनाइने

सर्लाही, ०३ जेठ । चौथो संस्करणको नेपाल सुपर लिग (एनएसएल) भाद्र २० गतेदेखि सुरु हुने भएको छ । आइतबार पत्रकार सम्मेलन गर्दै प्रतियोगिताको मिति सार्वजनिक गरिएको हो । कार्यक्रममा शिक्षा…

धनुषाका मिटरब्याज पीडितहरु अनिश्चितकालिन आन्दोलनमा, प्रहरी कार्यालय अगाडि प्रदर्शन

सर्लाही, ०३ जेठ । धनुषाका मिटरब्याज पीडितहरुले अनिश्चितकालिन आन्दोलन सुरु गरेका छन् । विभिन्न मागहरु राख्दै उनीहरुले आइतबार (आज) जिल्ला प्रहरी कार्यालय अगाडि प्रदर्शन गरेका छन् । केही दिन अघि…

कांग्रेसलाई समाजमुखी बनाउँदै सबै नेतालाई साथमा लिएर अघि बढ्न तयार छु : सभापति थापा

सर्लाही, ०३ जेठ । नेपाली कांग्रेसका सभापति गगन थापाले राष्ट्रिय शक्ति भएको दलले क्षणिक लाभ–हानिको आधारमा निर्णय गर्न नहुने बताएका छन् । प्रजातान्त्रिक विचार समाजको ३१औँ स्थापना दिवसका अवसरमा ‘समसामयिक…

पोखराको फिस्टेल डेरीद्वारा उत्पादित नोभा ब्रान्डको आइसक्रिम बजारबाट फिर्ता गर्न निर्देशन

सर्लाही, ०३ जेठ । खाद्य प्रबिधि तथा गुणनियन्त्रण विभागले पोखरा औद्योगिक क्षेत्रमा रहेको फिस्टेल डेरी प्रा. लि. द्वारा उत्पादित नोभा ब्रान्डको आइसक्रिम मानव उपभोगका लागि अयोग्य फेला पारेपछि उक्त खाद्य…

इरानमा फेरि आक्रमण गर्ने ट्रम्पको संकेत

सर्लाही, ०३ जेठ । अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले सामाजिक सञ्जाल ट्रुथ सोसलमा सैन्य कमान्डरसँग उभिएको आफ्नो तस्बिर पोस्ट गरेका छन् । क्याप्सनमा उनले लेखेका छन्, ‘यो आँधी आउनुभन्दा अघिको शान्ति…

जनकपुर उच्च अदालतबाट तीन हजार मुद्दा फर्छ्यौट

सर्लाही, ०३ जेठ । जनकपुर उच्च अदालतले चालु आर्थिक वर्ष २०८२/८३ को वैशाखसम्म तीन हजार ११५ मुद्दा फर्छ्यौट गरेको छ । पुरानो र नयाँ गरी कुल पाँच हजार ६५१ मुद्दा…

वर्तमान सरकार नागरिक अधिकारमाथि बन्देज लगाउन खोजिरहेको छ : प्रचण्ड

सर्लाही, ०३ जेठ । नेपाली कम्युनिस्ट पार्टी (नेकपा)का संयोजक तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल प्रचण्डले वर्तमान सरकार दुई तिहाइको दम्भमा नागरिक अधिकारलाई बन्देज लगाउन अग्रसर भएको बताएका छन् । सरकारका गतिविधीले…

मदन–आश्रितको योगदान कम्युनिष्ट आन्दोलनको प्रेरणास्रोत हो : माधव नेपाल

सर्लाही, ०३ जेठ । पूर्वप्रधानमन्त्री एवं नेपाली कम्युनिष्ट पार्टीका सहसंयोजक माधव कुमार नेपालले जननेता नेता मदन भण्डारी र कमरेड जीवराज आश्रितको योगदान नेपाली कम्युनिष्ट आन्दोलनका लागि प्रेरणाको स्रोत भएको बताएका…

आजदेखि मलेमास सुरु, जनकपुर गेरुकाधाममा श्रद्धालुको पवित्र स्नान

सर्लाही, ०३ जेठ । महोत्तरीको लोहरपट्टी नगरपालिका क्षेत्रमा अवस्थित धार्मिकस्थल गेरुकाधाम मा आज बिहानैदेखि श्रद्धालु भक्तजनहरूको ठूलो भीड लागेको छ । धार्मिक आस्था तथा परम्पराअनुसार भक्तजनहरूले गेरुका नदी तथा पवित्र…