Author: सदाम हुसैन

करेन्ट र लाली चाउचाउ गुणस्तरहीन, बजारबाट फिर्ता गर्न आदेश

सर्लाही, १ जेठ । खाद्य प्रविधि तथा गुण नियन्त्रण विभागले यशोधा फुड्स प्रालिद्वारा उत्पादित ‘करेन्ट’ र ‘लाली’ ब्रान्डका चाउचाउ गुणस्तरहीन भेटिएपछि तत्काल बजारबाट फिर्ता गर्न आदेश दिएको छ । विभागले…

बागमती प्रदेशसभा बैठक शुक्रबार मध्यरातदेखि अन्त्य

सर्लाही, १ जेठ । बागमती प्रदेशसभाकाे बैठक आज मध्यरातदेखि अन्त्य हुँदै छ । बागमती प्रदेश प्रमुख दीपकप्रसाद देवकोटाले आज मध्यरातदेखि प्रदेशसभाको चालु अधिवेशन अन्त्य गरेका हुन् । बागमती प्रदेश मन्त्रिपरिषद…

सेन्सर बोर्डमा मनोज पण्डित नियुक्त

सर्लाही, १ जेठ । केन्द्रीय चलचित्र जाँच समिति (सेन्सर बोर्ड) को सदस्यमा चलचित्र निर्देशक मनोज पण्डित नियुक्त भएका छन् । सूचना तथा सञ्चारमन्त्री विक्रम तिमिल्सिनाले समितिकाे सदस्यमा पण्डितलाई नियुक्त गरेका…

१० महिनामा ६० प्रतिशत बजेट खर्च, विकास खर्च २८ प्रतिशत मात्र

सर्लाही, १ जेठ । चालु आर्थिक वर्षको वैशाख मसान्तसम्ममा सरकारको बजेट खर्च वार्षिक विनियोजनाको करिब ६० प्रतिशत भएको छ । महालेखा नियन्त्रक कार्यालयकाअनुसार बितेका दश महिनामा रु ११ खर्ब ७३…

सरकारले असार १ देखि कक्षा ११ को भर्ना अभियान थाल्ने

सर्लाही, ०१ जेठ । माध्यमिक शिक्षा परीक्षा (एसईई) को नतिजा प्रकाशित भएसँगै अब असार १ गतेबाट कक्षा ११ मा भर्ना अभियान सुरू हुने भएको छ । यसपटक बोर्डले एकमहिना भित्रै…

जेठ २१ भित्र सदस्यता अद्यावधिक गर्न कांग्रेसको निर्देशन, अनलाइनबाटै फारम भर्न सकिने

सर्लाही, ०१ जेठ । नेपाली कांग्रेसले क्रियाशील सदस्यता वितरण, नवीकरण र अद्यावधिक कार्य आगामी जेठ २१ गतेभित्र अनिवार्य रूपमा सम्पन्न गर्न निर्देशन दिएको छ । पार्टीको सदस्यता व्यवस्थापन केन्द्रीय समितिको…

संविधान संशोधन कार्यदलले बोलाएको बैठकमा सहभागी नहुने जेन-जी अभियन्ताको घोषणा

सर्लाही, ०१ जेठ । जेन-जी अभियन्ताहरूले संविधान संशोधन कार्यदलले भोलि बोलाएको बैठकमा सहभागी नहुने घोषणा गरेका छन् । ६ बुँदे माग अघि सार्दै उनीहरूले यो पूरा नभएसम्म बैठक बहिष्कारको घोषणा…

प्रधानमन्त्री बालेनले फेरि खिचे अधिकार, गुप्तचर विभाग पुग्यो प्रधानमन्त्री कार्यालयमा

सर्लाही, ०१ जेठ । प्रधानमन्त्री वालेन्द्र शाह (बालेन)ले राष्ट्रिय अनुसन्धान विभाग प्रधानमन्त्री कार्यालयमा तानेका छन् । गृह मन्त्रालय मातहत रहेको विभागले मन्त्रालयको कार्यविभाजन गर्ने क्रममा प्रधानमन्त्री कार्यालयमा तानेका हुन् ।…

पूर्वगृहमन्त्री सुधन गुरुङमाथि छानबिन गर्न समिति गठन

सर्लाही, ०१ जेठ । सरकारले पूर्वगृहमन्त्री तथा प्रतिनिधिसभा सदस्य सुधन गुरुङसँग सम्बन्धित सार्वजनिक सरोकारका विषयमा अध्ययन तथा छानबिन गर्न उच्चस्तरीय समिति गठन गरेको छ । यही २८ वैशाखमा बसेको बैठकले…

मधेश प्रदेशमा पहिलो पटक महिला क्रिकेट प्रतियोगिता हुँदै

सर्लाही, ०१ जेठ । मधेश प्रदेशमा पहिलो पटक महिला खेलाडीहरुका लागि सहिद कप महिला क्रिकेट लिग प्रतियोगीता २०८३ सुरु भएको छ । बिहीबारदेखि सुरु भएको उक्त प्रतियोगितामा मधेश प्रदेशका ८…