Author: सदाम हुसैन

मधेशको आर्थिक वृद्धि करिब ४ प्रतिशत, प्रतिव्यक्ति आय ९३० डलर

सर्लाही, २७ कार्त्तिक । आर्थिक वर्ष २०८१/८२ मा मधेश प्रदेशको आर्थिक वृद्धि ३.८८ प्रतिशतले बढ्ने अनुमान गरिएको छ । राष्ट्रिय तथ्यांक कार्यालयका अनुसार खाद्यान्न तथा तरकारी उत्पादन बढेपछि उक्त आर्थिक…

एसएस राजामौलीको फिल्ममा प्रियंका चोपडा ‘मन्दाकिनी’ को भूमिकामा

सर्लाही । एसएस राजामौलीको निर्देशनमा बन्न लागेको फिल्म ‘एसएसएमबी २९ः ग्लोब ट्रोटर’ बाट अभिनेत्री प्रियंका चोपडा जोनसको फर्स्टलुक सार्वजनिक गरिएको छ । यो फिल्ममा प्रियंका ‘मन्दाकिनी’ को भूमिकामा देखिने भएकी…

नेपालमा पनि १८ वर्ष मुनीका प्रयोगकर्ताले दैनिक ६० मिनेट मात्र टिकटक चलाउन पाउने

सर्लाही, २७ कार्त्तिक । टिकटकले परिवारहरूलाई आफ्ना किशोर-किशोरीहरूले यो एप सुरक्षित र जिम्मेवारीपूर्वक प्रयोग गरिरहेका छन् कि छैनन् भन्ने सुनिश्चित गर्न सहयोग गर्ने टुलको सेट नै सार्वजनिक गरेको छ ।…

गृहमन्त्री अर्याल पहिलाेपटक संसदीय समितिमा

सर्लाही, २७ कार्त्तिक । राष्ट्रिय सभाकाे संघीयता सबलीकरण तथा राष्ट्रिय सराेकार समितिमा गृहमन्त्री ओमप्रकाश अर्याल उपस्थित भएका छन् । निर्वाचनकाे शान्तिसुरक्षाबारे जानकारी दिन गृहमन्त्री अर्याल समितिमा उपस्थित भएका हुन् ।…

राजनीतिक संक्रमणले नेपालको आर्थिक वृद्धिदर सुस्त : विश्व बैंक

सर्लाही, २७ कार्त्तिक । गत भदौको जेनजी आन्दोलन र त्यसपछि छाएको राजनीतिक अस्थिरताले नेपालको आर्थिक वृद्धिदर सुस्त हुने विश्व बैंकले प्रक्षेपण गरेको छ । नेपालको आर्थिक वृद्धिदर आर्थिक वर्ष २०२५…

राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता सूचीमा नाम दर्ता सुरु

सर्लाही, २७ कार्त्तिक । राष्ट्रिय परिचयपत्रको आधारमा मतदाता नामावलीमा नाम दर्ता गर्न पाइने भएको छ । निर्वाचन आयोगले बिहीबारबाट राष्ट्रिय परिचपत्रको विवरणको आधारमा मतदाता सूचीमा नाम दर्ता गर्न थालेको हो।…

ओमप्रकाश अर्याल एमालेको गृहमन्त्री जस्तो लाग्न थालेको छ : सुदन गुरुङ

सर्लाही, २७ कार्त्तिक । हामी नेपालका संयोजक सुदन गुरुङले ओमप्रकाश अर्याल एमालेकै गृहमन्त्री जस्तो लाग्न थालेको टिप्पणी गरेका छन् । नेपाल स्काउटको जग्गामा बनेका संरचना हटाउने क्रममा बिहीबार लैनचौर पुगेका…

बिजुली काटिएका २१ उद्योगले बक्यौता रकमको पहिलो किस्ता बुझाए

सर्लाही, २७ कार्त्तिक । लामो समयदेखि विद्युत महसुल तिर्न अस्वीकार गर्दै आएका केही उद्योगहरूले पहिलो किस्ता बुझाएका छन् । नेपाल विद्युत प्राधिकरणका अनुसार लाइन काटेका २५ मध्ये अहिलेसम्म २१ वटा…

जेनजी आन्दोलनमा क्षति भएका ४६५ मध्ये ४४८ प्रहरी बिट सञ्चालनमा आए

सर्लाही, २७ कार्त्तिक । गृहमन्त्री ओमप्रकाश अर्यालले जेनजी आन्दोलनका क्रममा क्षति भएका ४६५ मध्ये ४४८ प्रहरी बिट सञ्चालनमा आइसकेको बताएका छन् । संघीयता सवलीकरण तथा राष्ट्रिय सरोकार समितिमा बिहीबार उपस्थित…

मिटरब्याज सम्बन्धी गुनासो र उजुरी दर्ता गर्न सबै जिल्ला प्रशासनलाई गृहको परिपत्र

सर्लाही, २७ कार्त्तिक । मिटरब्याज सम्बन्धी गुनासो र उजुरी दर्ताका लागि जिल्लास्तरीय संयन्त्र क्रियाशील गर्नेगरी गृहमन्त्रालयले सबै जिल्ला प्रशासन कार्यालयलाई परिपत्र गरेको छ । गृह मन्त्रालयले ७७ वटै जिल्ला प्रशासन…