Author: सदाम हुसैन

सुशासन र भ्रष्टाचार मूल्याङ्कन गर्न आइएमएफ टोली नेपाल भ्रमणमा, सुधार सिफारिस तयारी

सर्लाही, २८ बैशाख । अन्तर्राष्ट्रिय मुद्रा कोष (आइएमएफ) ले नेपालको सुशासन प्रणाली र भ्रष्टाचार जोखिमहरूको विस्तृत मूल्याङ्कन गर्न उच्चस्तरीय टोली पठाएको छ । आइएमएफका क्षमता विकास प्रमुख जोनाथन पाम्पोलिना नेतृत्वको…

प्रधानमन्त्री कार्यालयले फिर्ता ल्यायो ७०१ सुविधाका गाडी

सर्लाही, २८ बैशाख । सरकारले दोहोरो सुविधाका नाममा विभिन्न राजनीतिकर्मी र पूर्वप्रशासक समेतले प्रयोग गरिरहेका ७०१ वटा गाडी फिर्ता ल्याएको छ । प्रधानमन्त्री बालेन शाहका प्रेस तथा अनुसन्धानविज्ञ दीपा दाहालका…

काँग्रेसको प्रदेशस्तरीय भेला सभापति थापाद्वारा उद्घाटन

सर्लाही, २८ बैशाख । नेपाली कांग्रेसका सभापति गगन कुमार थापाले कर्णाली प्रदेशस्तरीय भेला तथा प्रशिक्षण कार्यक्रमको उद्घाटन गरेका छन् । बिहान सुर्खेत आएका सभापति थापाले भेला उद्घाटन गरेका हुन् ।…

आमाको हैसियत ट्रान्सफर हुन्छ, सानो केटीलाई पनि आमा भन्न मिल्छ : सुशीला कार्की

सर्लाही, २८ बैशाख । पूर्वप्रधानमन्त्री सुशीला कार्कीले प्रधानमन्त्री बालेन शाहको श्रीमतीलाई ‘राष्ट्रिय माता’ मान्नुपर्ने तर्क गरेकी छन् । हिन्दू संस्कृतिमा सानो उमेरका केटीलाई पनि आमा वा माता मान्न सकिने उनको…

गर्मीमा चिसो पानी पिउने कि नर्मल ?

सर्लाही । गर्मी मौसममा शरीरको तापक्रम सन्तुलित राख्न पानी पिउनु आवश्यक छ । यद्यपि, जब हामीलाई तिर्खा लाग्छ, फ्रिजको चिसो पानी पिउने कि सामान्य पानी भन्ने बारेमा अलमल्लमा पर्छौँ ।…

किन बन्छ मिर्गाैलामा पत्थरी ?

सर्लाही । मिर्गाैलामा खनिज र लवण कडा भएर जम्न थालेपछि पत्थरी हुन्छ । यसरी जम्मा भएर बस्ने वस्तुलाई नेफ्रोलिथियासिस वा युरोलिथियासिस पनि भनिन्छ । मिर्गाैलामा पत्थरी आहार, अधिक तौल, स्वास्थ्य…

इन्धन र सुनको खपत घटाउन भारतीय प्रधानमन्त्री मोदीको अपिल

सर्लाही, २८ बैशाख । भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले वर्तमान विश्व परिस्थितिमा पेट्रोल, ग्यास र डिजेलको प्रयोगमा कटौती गर्नुपर्ने बताएका छन् । आइतबार हैदरावादमा आयोजित भारतीय जनता पार्टीको र्‍यालीलाई सम्बोधन गर्दै…

सर्लाही–महोत्तरी खण्डमा बाढीको असर, राजमार्गमा घण्टौँ जाम

सर्लाही, २८ बैशाख । बेमौसमी वर्षाले विस्तारका क्रममा रहेको महेन्द्र राजमार्गमा बारम्बार डाइभर्सन बगाउँदा यात्रु र निर्माण व्यवसायी दुवैले सास्ती पाएका छन् । सर्लाही, महोत्तरी र धनुषा खण्डको पूर्वपश्चिम राजमार्ग चार…

मन्त्रिपरिषद्ले गर्‍याे राष्ट्रपतिकाे सम्बोधन स्वीकृत गर्ने निर्णय

सर्लाही, २८ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले संघीय संसदकाे संयुक्त बैठकलाई गर्ने सम्बोधन मन्त्रिपरिषद्‌बाट स्वीकृति गरिएको छ । सिंहदरबारस्थित प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयमा बसेकाे बैठकले यस्ताे निर्णय गरेकाे हाे ।…

सर्लाहीमा मोटरसाइकलको ठक्करबाट साइकलयात्रीको मृत्यु

सर्लाही, २८ बैशाख । सर्लाहीको ईश्वरपुर नगरपालिका-२ राइटरखोरमा मोटरसाइकलले ठक्कर दिँदा एकजना वृद्धको मृत्यु भएको छ । शुक्रबार राती मियाँखोरबाट सुकनाहा जाँदै गरेको बिआर. ३० ई ६९०२ नम्बरको मोटरसाइकलले विपरीत…