Author: सदाम हुसैन

कांग्रेसले आज सुर्खेतमा प्रदेशस्तरीय भेला गर्दै

सर्लाही, २८ बैशाख । नेपाली कांग्रेसले आज (सोमबार) कर्णाली प्रदेशको सुर्खेतमा ‘प्रदेश र स्थानीय तह केन्द्रित प्रदेशस्तरीय भेला’ गर्दैछ । सुर्खेतको वीरेन्द्रनगरस्थित शुभ होटलमा कांग्रेसले मध्यान्हदेखि दुई दिने प्रदेशस्तरीय भेला…

मधेशमा उपभोक्ता समितिबाट कार्यान्वयन हुने योजनामा चलखेल

सर्लाही, २८ बैशाख । पर्यटन विकास कार्यालय गौर, रौतहटले १४ वैशाखमा उपभोक्ता समिति गठन गर्न जारी गरिएका पत्रहरू रद्द गरिएको सूचना प्रकाशित गर्‍यो । ‘यस कार्यालयको नामबाट विगतमा विभिन्न उपभोक्ता…

पूर्वगृहमन्त्री लेखक, सचिव दुवाडी लगायतमाथि अब मुद्दा नचल्ने

सर्लाही, २८ बैशाख । त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल अध्यागमनको घुस प्रकरणमा नाम मुछिएका तत्कालीन गृहमन्त्री रमेश लेखक र गृहसचिव गोकर्णमणि दुवाडी लगायतमाथि मुद्दा नचल्ने भएको हो । उनीहरूमाथि अनुसन्धान भइरहेको भनी…

देशभरका सरकारी कार्यालयमा आजदेखि ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सुरु

सर्लाही, २८ बैशाख । सार्वजनिक सेवा प्रवाहलाई मर्यादित, स्वच्छ र वातावरणमैत्री बनाउनका लागि आजदेखि सरकारी कार्यालयमा ‘राष्ट्रिय सरसफाइ सप्ताह’ सञ्चालन सुरु हुँदैछ । सरकारले आजदेखि जेठ १ गतेसम्म संघ, प्रदेश…

चीन-भारत जोड्ने किमाथांका मार्ग: सेनाले ट्रयाक खोल्यो, सडक सुधार्‍यो

काठमाडौँ, २८ बैशाख । भारतीय बजार जोगबनीदेखि बिराटनगर हुँदै संखुवासभाको किमाथांका भएर चीनसम्म पुग्ने छोटो मार्गको १ सय ६२ किलोमिटरमध्ये १०.८ किलोमिटर क्षेत्रमा नेपाली सेनाले ट्रयाक खोल्ने काम पूरा गरेको…

एसईईको नतिजा भोलि सार्वजनिक गर्ने तयारी

सर्लाही, २८ बैशाख । राष्ट्रिय परीक्षा बोर्डले यस वर्षको माध्यमिक शिक्षा परीक्षा (एसईई)को नतिजा भोलि (मंगलबार)सम्ममा सार्वजनिक गर्ने तयारी गरेको छ । बोर्डका एक अधिकारीले नेपालखबरलाई दिएको जानकारी अनुसार भोलि…

देशभर वर्षाको सम्भावना, भित्रिँदै पानी पार्ने प्रणाली

सर्लाही, २८ बैशाख । देशभर वर्षा गराउने पश्चिमी वायुको अर्को एक प्रणालीले नेपाल भित्रिँदै छ । यो प्रणालीले मध्यमदेखि भारी वर्षा गराउने र जाडो महसुस हुने पूर्वानुमान छ । त्रिभुवन…

टर्किस एयरको विमानमा आगलागी : ४ बच्चासहित २७७ यात्रु, सबै सुरक्षित

काठमाडौं, २८ वैशाख । काठमाडौंमा अवतरणको क्रममा टर्किस एयरलाइन्सको विमानमा आगो लागेको छ । आगो दमकलक प्रयोग गरेर अहिले नियन्त्रणमा लिइएको छ । विमानमा रहेका सबै यात्रुहरु सुरक्षित रहेको नेपाल…

आईपीएल : बैंगलुरुसँग मुम्बई २ विकेटले पराजित

सर्लाही, २८ बैशाख । इन्डियन प्रिमियर लिग (आईपीएल) मा रोयल च्यलोन्जर्स बैंगलुरुले रोमाञ्चक जित हात पारेको छ । गए राति राजपुरमा सम्पन्न खेलमा मुम्बई इन्डियन्सलाई २ विकेटले हराउँदै बैंगलुरु विजयी…

सर्लाहीमा सडेको अवस्थामा एक जना पुरुषको शव फेला

सर्लाही, २८ बैशाख । सर्लाहीमा सडेको अवस्थामा एक जना पुरुषको शव फेला परेको छ । जिल्ला प्रहरी कार्यालय सर्लाहीका प्रवक्ता एवम् डिएसपी सरोज राईका अनुसार आइतबार साँझ करिब ४ः३० बजेतिर…