Author: सदाम हुसैन

एसईई को नतिजा दुईदिनभित्र सार्वजनिक गर्ने तयारी 

सर्लाही, २७ बैशाख । राष्ट्रिय परीक्षा बोर्डले माध्यामिक शिक्षा परीक्षा (एसईई) को नतिजा दुईदिनभित्र सार्वजनिक गर्ने तयारी गरेको छ । परीक्षा भएको १ महिनाभित्र नतिजा सार्वजनिक गर्न लागेको बोर्डले इन्ट्रीको…

सरकारले भाेलीदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने

सर्लाही, २७ बैशाख । बजारमा व्याप्त अनियमितता, कृत्रिम मूल्यवृद्धि र उपभोक्ता ठगी नियन्त्रण गर्ने उद्देश्यले सरकारले सोमबारदेखि देशभर विशेष अभियान सञ्चालन गर्ने भएको छ । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालय र…

बजेटका लागि सुझाव संकलन पोर्टल सञ्चालनमा

सर्लाही, २७ बैशाख । प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले आगामी आर्थिक वर्षको नीति, कार्यक्रम तथा बजेट तर्जुमा गर्ने प्रक्रियामा आम नागरिकको प्रत्यक्ष सहभागिता सुनिश्चित गर्न ‘सुझाव संकलन पोर्टल’ सञ्चालनमा ल्याएको छ…

जनतालाई घरबार विहीन बनाउने पक्षमा हामी छैनौँ : अध्यक्ष हर्क साम्पाङ

सर्लाही, २७ बैशाख । श्रम संस्कृति पार्टीका केन्द्रीय अध्यक्ष एवम् सुनसरी क्षेत्र नम्बर–१ का प्रतिनिधि सभा सदस्य हर्कराज राई (साम्पाङ) ले जनतालाई घरबार विहीन नबनाउने पक्षमा सदैव आफू रहेको बताएका…

यौन हिंसा र बाल अपराधसम्बन्धी कानुन संशोधनको तयारी

सर्लाही, २७ बैशाख । जबरजस्ती करणी, जबरजस्ती करणीपछिको हत्या, यौनजन्य हिंसा तथा बालबालिकासम्बन्धी जघन्य अपराधमा संलग्न दोषीलाई कडा सजाय सुनिश्चित गर्न तथा पीडितलाई छिटो न्याय दिलाउने उद्देश्यले गठित अध्ययन कार्यदलले…

शाखमा मात्र लापरबाहीपूर्ण सवारी साधन चलाउने ३१ वटा अनुमति पत्र निलम्बन : नवराज अधिकारी

सर्लाही, २७ बैशाख । प्रहरी वरिष्ठ उपरीक्षक नवराज अधिकारीले लापरबाहीपूर्ण सवारी साधन चलाउनले ३१ वटा सवारी चालहरूको सवारी चालक अनुमति पत्र निलम्बनका लागि सिफारिस गरिएको जनाएका छन् । आइतबार पत्रकार…

सर्लाहीमा पूर्वाधार विकास कार्यालयबाट योजना बिक्री भएको गुनासो

सर्लाही, २७ बैशाख । सर्लाहीको लालबन्दी नगरपालिका–१४, नारायण खोलाका वडाध्यक्ष छेनामसिंह घिसिङ आफ्नो वडामा सडक स्तरोन्नतिका लागि विनियोजित योजनाको चिट्ठी लिन शुक्रबार सदरमुकाम मलङ्गवास्थित पूर्वाधार विकास कार्यालय पुग्नुभयो । कार्यालयले वडाध्यक्ष…

भारतको पश्चिम बङ्गालमा पहिलो पटक भाजपा सरकार बन्यो

भारत, २६ बैशाख । भारतको पश्चिम बङ्गालमा शुभेन्दु अधिकारीले मुख्यमन्त्रीको शपथ लिनुभएको छ । कोलकाताको ब्रिगेड परेड ग्राउन्डमा आयोजित समारोहमा पश्चिम बङ्गालका राज्यपाल आर.एन रविले उहाँलाई शपथ गराउनुभएको हो ।…

युक्रेनमा रहेका नेपालीलाई तत्काल स्वदेश फर्कन दूतावासको आग्रह

सर्लाही, २६ बैशाख । रसिया र युक्रेनबीच बढ्दो तनाव र विकसित पछिल्लो घटनाक्रमलाई ध्यानमा राख्दै जर्मनीको बर्लिनस्थित नेपाली दूतावासले युक्रेनमा रहेका वा त्यहाँ भ्रमण गर्ने तयारीमा रहेका नेपाली नागरिकहरूका लागि…

स्वास्थ्यमन्त्रीको राजीनामा माग गर्दै जनकपुरधाममा प्रदर्शन

सर्लाही, २६ बैशाख । स्वास्थ्यमन्त्री निशा मेहताको राजीनामा माग गर्दै जनकपुरधाममा स्वास्थ्यकर्मीहरुले विरोध प्रदर्शन गरेका छन् ।शनिबार धनुषाका विभिन्न नीजि तथा सरकारी अस्पतालहरुमा कार्यरत स्वास्थ्यकर्मी (हेल्थ ऐसिस्टेन्ट, अनमी, ल्याब ऐसिस्टेन्ट)ले…