Author: सदाम हुसैन

मुख्यमन्त्री यादवले गरे बालेनको प्रशंसा : ‘प्रधानन्यायाधीश सिफारिस ठिक लाग्यो’

सर्लाही, २६ बैशाख । मधेश प्रदेशका मुख्यमन्त्री कृष्ण प्रसाद यादवले प्रधानमन्त्री बालेन्द्र साह (बालेन)को प्रशंसा गरेका छन् ।कानुन दिवसको अवसरमा शनिबार जनकपुरधाममा आयोजित न्यायिक महोत्सवमा बोल्दै मुख्यमन्त्री यादवले प्रधानमन्त्री बालेनको…

लालीबजार चलचित्रविरुद्ध माइतीघरमा प्रदर्शन

सर्लाही, २६ बैशाख । प्रदर्शनरत नेपाली चलचित्र लालीबजार बन्द गर्नुपर्ने माग गर्दै शनिबार माइतीघर मण्डलामा विरोध प्रदर्शन गरिएको छ । प्रदर्शनमा सहभागीहरूले ‘लालीबजार फिल्मलाई बन्द गर’, ‘वादी जातिको सम्मान कायम…

रानिगन्जमा एक करोड खर्चेर बनेको तरकारी बजार अलपत्र

सर्लाही, २६ बैशाख । सर्लाहीको लालबन्दी नगरपालिका–१७ रानिगन्जमा करिब एक करोडभन्दा बढी रुपियाँ खर्चेर निर्माण गरिएको तरकारी बजार र त्यसका संरचना प्रयोगविहीन अवस्थामा पुगेका छन् । गत वर्ष वडा कार्यालय,…

सर्लाहीमा पूर्वाधार विकास कार्यालयमा योजनाको चिठ्ठी बिचौलियाको हातमा

सर्लाही, २६ बैशाख । सर्लाहीकाे लालबन्दी नगरपालिका–१४, नारायणखोलाका वडाध्यक्ष छेनामसिंह घिसिङ आफ्नो वडामा सडक स्तरोन्नतिका लागि विनियोजित योजनाको चिठ्ठी लिन शुक्रबार सदरमुकाम मलंगवास्थित पूर्वाधार विकास कार्यालय पुग्नुभयो । तर कार्यालयले…

होर्मुजमा अमेरिका र इरानका नौसेनाबिच गोली हानाहान, भारतीय जहाज समुद्रमा डुब्यो

सर्लाही, २६ बैशाख । जलमार्ग होर्मुज स्ट्रेटमा गएराति इरान र अमेरिकाका नौसेनाबीच गोली हानाहान हुँदा एउटा भारतीय जहाज समुद्रमा डुबेको छ । भारतीय अनलाइन दैनिक भास्करका अनुसार दुई देशबिचको झडपमा…

मध्यपूर्वको तनावले नेपालमा पर्न सक्ने असर न्यूनीकरण गर्न सरकारलाई सुझाव

सर्लाही, २६ बैशाख । मध्यपूर्वमा अहिले देखिएको तनावका कारण नेपालको बहु आयामिक क्षेत्रमा पर्न सक्ने प्रभाव न्यूनीकरण गर्न अल्पकालीन, मध्यकालीन र दीर्घकालीन रूपमा कार्ययोजना ल्याउनुपर्ने सुझावसहितको प्रतिवेदन परराष्ट्र मन्त्रालयले सार्वजनिक…

रुस र युक्रेनबीच तीन दिने युद्धविरामको घोषणा

सर्लाही, २६ बैशाख । अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्पले रुस र युक्रेनबीच तीन दिनका लागि युद्धविरामको घोषणा गर्नुभएको छ । यो युद्धविराम आजदेखि पर्सिसम्म रहने र यसमा दुई देश सहमत भएका…

सरकारले उद्योगी र व्यवसायीलाई थुन्ने सूची बनाएको छैन : अर्थमन्त्री वाग्ले

सर्लाही, २६ बैशाख । अर्थमन्त्री डा. स्वर्णिम वाग्लेले ‘सरकारले उद्योगी र व्यवसायीलाई धरपकड गर्दै छ’ भन्ने हल्लाको पछि नलाग्न आग्रह गरेका छन् । शुक्रबार साँझ काठमाडौंमा आयोजित एक कार्यक्रममा बोल्दै…

ज्येष्ठ नागरिकको ज्ञान र सिपबाट नयाँ पुस्ताले लाभ लिनुपर्छ : राष्ट्रपति

सर्लाही, २६ बैशाख । राष्ट्रपति रामचन्द्र पौडेलले समाजका वरिष्ठ नागरिकको ज्ञान र सिपबाट नयाँ पुस्ताले लाभ लिन सक्नुपर्ने बताएका छन् । मनमोहन स्मृति प्रतिष्ठानले शनिबार आयोजना गरेको ज्येष्ठ नागरिक अन्तर्राष्ट्रिय…

दूरसञ्चार प्राधिकरण अध्यक्षका लागि आवेदन खुला

सर्लाही, २६ बैशाख । नेपाल दूरसञ्चार प्राधिकरणको अध्यक्ष र सदस्यहरुका लागि आवेदन खुलेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले एक जना अध्यक्ष र चार जना सदस्य पदका लागि आवेदन…