कांग्रेस महाधिवेशन: केन्द्रीय समिति बैठक खुलामञ्चमा सुरु
सर्लाही, १९ असोज । नेपाली कांग्रेसको १५औँ महाधिवेशनअन्तर्गत केन्द्रीय कार्यसमितिको बैठक खुलामञ्चमा सुरु भएको छ । पार्टी प्रवक्ता देवराज चालिसेका अनुसार बन्दसत्रमा प्रस्तुत गरिने विभिन्न प्रतिवेदनमाथि छलफल गरी केन्द्रीय कार्यसमितिबाट…
