धन्न खुलामञ्च राम्रो बनाइएछ, पार्टीले गाली गर्न पाए : प्रधानमन्त्री बालेन
सर्लाही, १९ असाेज । प्रधानमन्त्री बालेन शाहले कांग्रेसको १५औँ महाधिवेशन उद्घाटनमा आफ्नाे आलाेचना भएपछि व्यङ्ग्यात्मक टिप्पणी गरेका छन् । उनले आइतबार सामाजिक सञ्जाल फेसबुकमार्फत, ‘धन्न खुला मञ्च राम्रो बनाइएछ, नयाँ…
